• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

महिला कल्याणको मतगणना सम्पन्न, उपाध्यक्षमा हरीकला पुरी निर्वाचित

पावर संदेश
   २३ फाल्गुन २०७७, आईतवार ०९:४४  मा प्रकाशित
  • 1135 पटक पढिएको







  • पावर संदेश,नवलपुर ।
    महिला कल्याण बहुउदेश्यीय सहकारी संस्था लि.(देवचुली) को उपाध्यक्ष पदको लागि भएको मतदानको मतगणना सम्पन्न भई परीणाम सार्वजनिक भएको छ । अन्य सम्पूर्ण पदमा सहमति जुटेपनि उपाध्यक्ष पदमा दुई आकक्षिहरु (हरिकला पुरी र शेषकान्ती सापकोटा) देखिए पछि र उहाँहरु बिच सहमति जुट्न नसकेपछि निर्वाचन गरिएको थियो ।
    सार्वजनिक भएको मतपरिणाम अनुसार हकिला पुरी अत्याधिक मतले विजयी हुनुभएको छ । जम्मा खसेको ५ सय ३४ मतबाट विजयी उमेद्वार हरिकला पुरीले ५ सय ८ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्धोन्दी शेषकान्ती सापकोटाले १५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै निर्वाचन सिमितिले दिएको जानकारी अनुसार ११ मत बदर भएका छन् ।
    शनिवार भएको निर्वाचनमा कुल २ हजार १ सय ८० शेयर सदस्य मतदाता रहेको संस्थामा कुल सदस्यको करीव २५ प्रतिशत मात्र मतदान प्रक्रियामा सहभागी भएका थिए ।
    उपाध्यक्ष पदको प्रत्यासी मध्ये शेषकान्ती सापकोटाले निर्वाचनको बहानामा संस्था र शेयर सदस्यहरुको रकम खर्च गर्न उपयुक्त नुहुने भन्दै आफु उम्मेद्वार नरहेको प्रेस–बिज्ञप्त नै निकालेर निर्वचन समिति र नगरपालिकालाई जानकारी गराउनु भएको थियो ।
    ३१० जना महिलाले चुनाव नगराउन नगरपालिका समक्ष हस्ताक्षर गरि लिखित आग्रह गरेता पनि निर्वाचनमा जानेबाहेक अन्य विकल्प नरहेका कारण नगरपालिकाले चुनाव गराउन अनुमति दिएको थियो।
    निर्वाचन समितिका अनुसार निर्वाचन  सम्पन्न भएपश्चात् मतपरिणाम सार्वजनिकभएको छ । मतपरिणाम अनुसार उपाध्यक्ष पदमा हरिकला परी निर्वाचित हुनु भएको समितिका संयोजक धर्मदत्त भुसालले जानकारी दिनुभयो ।
    निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण सहित पद हस्तान्तरणको कार्यक्रम गर्न बाँकी नै छ । सपथ ग्रहण र पद हस्तान्तरण गर्ने मितिको भने टुंगो लागेको छैन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑