• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा बाटो निर्माणको काम लापर्वाही भन्दै स्थानिय आक्रोषित

पावर संदेश
   २६ फाल्गुन २०७७, बुधबार १६:१०  मा प्रकाशित
  • 1235 पटक पढिएको







  • बिबेक भण्डारी, नवलपुर ।
    पटक पटक सडक निर्माणको क्रममा बिबादमा आएको देवचुली नगरपालिका वडा नम्बर २ फेरी सडक कै विषयमा विवादमा तानिएको छ । देवचुली नगरपालिका वडा नम्बर २ दुम्कौली स्थीत मिलन टोलमा निर्माण भइ रहेको बाटोको काम कमसल भएको भन्दै स्थानियले विरोध गरेका छन ।
    स्थानियका अनुसार सबबेस माथि हाल्नुपर्ने कालोपत्रे फुका गिट्टी माथि कालोपत्रे गरी झारा टार्नेकाम गरेको अरोप लगाए । मिलन टोल कालोपत्र उपभोक्ता समितिले निर्माणको जिम्मा पाएको उक्त सडकको काम चित्त नबुझेको भन्दै स्थानियले विरोध गरे पछि मंगलवार सडक निर्माणको काम नै रोकीएको थियो । १७ सय २० स्क्वायर फिट बाटोको केहि भागमा लापर्वाही तरिकाले काम भएको स्थानिय रमेश क्षेत्रीले बताए ।

    ‘बाटो निर्माण भयो भनि हर्षित भएका हामी अहिले कमसल कामले चिन्तीत बनाएको छ, सबबेस माथि कालो प्राइमर लाउनु पर्ने हो तर हतारहतारमा फुक्का गिट्टीमा कालो पत्रे गरेर काम सक्ने दाउमा रहेको देखियो’ स्थानिय क्षेत्रीले बताए । निर्माणको जिम्मा पाएको समितिले निर्माणको क्रममा केहि त्रुटी भएको स्वीकार गर्दे बाटो निर्माण पुन गर्ने बताए ।
    उक्त बाटो निर्माणका लागि देवचुली नगरपालिकाबाट १२ लाख, चौधरी उद्योग ग्रामबाट ४ लाख र वडाको १ लाख ५० हजार गरि कुल १७ लाख ५० हजारको बजेटबाट उक्त बाटो निर्माण गर्न लागेको उक्त वडाका वडा अध्यक्ष माधव केसीले बताए । वडा अध्यक्ष केसीका अनुसार बाटो निर्माणमा लापर्वाही भएको र यसलाई सुधार गर्ने पक्षमा रहेको बताए । यता उक्त वाटोको सर्वे गर्ने जिम्मा लिएका सव इन्जीनियर दिपक आचार्यले बाटो निर्माणको क्रममा लापर्वाही भएको बताए ।
    आफुहरु कालो पत्रे राख्ने समयमा सो क्षेत्रमा नभएको हुदा काम बिग्रिएको बताए । अहिले बाटो निर्माण समितिले पिच गरेको भाग पुन उप्काएर काम थालेको छ । यस अघि उक्त वडामा निर्माण भएका सडकमा समेत विवादित प्रश्न उठेका थिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑