• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 18, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताः मणिसंगम प्रथम, मध्यबिन्दु कलेज द्वितीय

पावर संदेश
   १ चैत्र २०७७, आईतवार १२:३३  मा प्रकाशित
  • 1303 पटक पढिएको







  • नवलपुर ।

    पूर्वी नवलपरासीमा भएको १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ स्वर्ण र २ रजत पदक सहित डाँडाजोरको मणिसंगम मावि जिल्ला प्रथम भएको छ । कावासोती १४ जनता मावि त्रिभुवनटारमा भएको फाइलन प्रतियोगितामा मध्यविन्दु बहुमुखी कलेज कावासोती ४ स्वर्ण र १ रजत सहित द्वितीय भएका छन् ।

    त्यसैगरी जनता मावि त्रिभुवनटार ३ स्वर्ण १ रजत सहित तृतीय भएका छन् । शुक्रबार र शनिबारगरी दुई दिनसम्म चलेको प्रतियोगितामा जनता मावि बेलुवा २ स्वर्ण, २ रजत सहित चौथो, भानुदय नमुना मावि दुम्किबास २ स्वर्ण, १ रजत र १ कास्य सहित पाँचौ, मुकुन्दसेन इलिङ्ग बोर्डिङ स्कूल २ स्वर्ण, १ रजत र १ कास्य सहित छैठौं र शिद्धार्थ बोर्डिङ स्कूल २ स्वर्ण र १ कास्य पदकको साथमा सातौं भएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑