• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुर लगाएतका क्षेत्रमा भारि बर्षा मापन : उच्च सर्तकता अपनाउन अनुरोध

पावर संदेश
   १४ जेष्ठ २०७८, शुक्रबार २०:००  मा प्रकाशित
  • 695 पटक पढिएको







  • नवलपुर । पछिल्लो १२ घण्टा यताको लगातार बर्षाका कारण नदी, खोला एवं तटिय क्षेत्रमा पानिको सतह बढ्ने हुदाँ सम्भावित जोखिमबाट सर्तक रहन पूर्वानुमान जल तथा मौसम विभागले अनुरोध गरेको छ । नवलपरासी पूर्व (नवलपुर) तथा नवलपरासी पश्चिम क्षेत्रमा निरन्तर बर्षा भईरहेकाले नदी, खोला एवं तटिय क्षेत्र वरपर बस्ने बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन अनुरोध गरिएको हो ।
    जल तथा मौसम विभागले नवलपुरको गिरुवारी, डण्डा, गैडाकोट, अरुङ्गखोला एवं नवलपरासी पश्चिम बर्दघाट आसपासका क्षेत्रहरुमा भारी बर्षा भएको र शनिवार सम्म निरन्तर बर्षा हुँने हुँदा यस क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सर्तकता अपनाउन अनुरोध गरेको छ । बर्षा मापन केन्द्रले दिएको जानकारी अनुसार हाल सम्म यि क्षेत्रहरुमा एक सय नौ मिलि मिटर नाघेको र यो थप बढ्ने जनाएको छ ।
    निरन्तर बर्षाका कारण आकस्मिक बाढी तथा पहिरो आउन सक्ने र तटिय क्षेत्रमा भोलि विहान सम्म सर्तक रहन आग्रह गरेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑