नवलपुर।
सडकबाट उध्दार गरि देवचुलीकाे क्वारेन्टाईनमा राखिएकी एक महिलालाई भरतपुरकाे मानव सेवा अनश्रममा लगिएकाे छ । “विपदमा युवा” ले सडकबाट उध्दार गरि काेराेना संकेमितकाे लागि बनाईएकाे क्वारेन्टाईनमा राखिएकाे थियाे । नगरपालिकाले काेराेना परीक्षण पिसिआर गरि रिर्पाेट नेगेटिभ आएपछि संस्थाका संयाेजक सुरज भुषालकाे नेतृत्व तथा प्रहरी प्रसासन र वडा १३ का वडा सदस्य सहयाेगमा महिलालाई मानव सेवा आश्रम भरतपुर लगिएकाे हाे ।
त्यस्तै संस्थाले लकडाउनकाे चपेटामा परेका विपन्न घरपरिवारलाई खाध्य सामाग्री पनि वितरण गरेकाेछ ।