नवलपुर, मदन अर्याल । “बिपदमा युवा” समिति देवचुली द्वारा तनहुँ बाढिपहिराे पिडितलाई सहयाेग गरेकाे छ । लगातारकाे अविरल बर्षाका कारण बाढिपहिराेबाट आफ्नाे बासगाँस गुमाएका करीव २५ घरपरिवारलाई खाध्य सामाग्री वितरण गरेकाे हाे ।
काेभिडबाट प्रभावितहरुकाे सहयाेगका लागि स्थापना भएकाे समितिले बर्षायाम बढेसँगै बाढिबाट प्रभावित जनताहरुलाई स्वास्य सामाग्री तथा खाध्य सामाग्री राहात वितरण गरेकाे भरत पुलामीले जानकारी दिनुभयाे ।
समितिले तनहुँ ब्यास नगरपालिकाको १२,४ ,६ लगायतका वर्डाहरुमा भाैतिकरुपमा उपस्थीत भई राहात सामाग्री वितरण गरेकाे उहाँले जानकारि दिनुभयाे ।खाध्य सामाग्री समितिका पदाधिकारीहरुले पिडितलाई हस्तान्तरण गरेका थिए ।