नवलपुर । भारतिय नागरिकलाई नागरिता बनाईदिएकाे अाराेपमा नवलपुरकाे गैडाकाेट नगरपालिका वाड नं ६ का वडा अध्यक्ष सहित ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकाेटा लगाएतकाे मिलेमताेमा भारतिय नागरिकलाई नागरिकता बनाई दिएकाे सुचनाकाे आधारमा उनिहरुलाई पक्राउ गरिएकाे गैडाकाेट प्रहरीले जानकारि दिएकाे छ ।
प्रहरी कार्यालयका अनुसार थप अनुसन्धान गरि कानुन बमाेजिम कारवाही प्रकृया अगाडि बढाउने बताएइएको छ ।