• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरको विकासमा प्रतिबद्ध छु : मुख्यमन्त्री पोखरेल  

पावर संदेश
   ३ श्रावण २०७८, आईतवार १४:५५  मा प्रकाशित
  • 562 पटक पढिएको







  • नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासका लागि प्रतिबद्ध रहेकाे बताउनुभएको छ । मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला नवलपुर आउनुभएका उहाँले आफुलाई मुख्यमन्त्री बनाउन योगदान गर्ने नवलपुरबासीलाई बधाई समेत दिनुभयो । नवलपुरबासीले नै निर्वाचनमा आफुलाई जिताएर मुख्यमन्त्री बनाउन गरेको योगदानको कदर गर्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताउनुभएको हो ।
    नेपाली कांग्रेस प्रदेश क्षेत्रिय समिति क्षेत्र नं. १ क नवलपुरको आयोजनामा गैँडाकोट १३ मा भएको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सो अवसरमा २८० जना विभिन्न पार्टीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको प्रदेश क्षेत्रिय समिति क्षेत्र नं. १ क का सभापति खेमप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
    सो अवसरमा पार्टीका जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद विष्णुप्रसाद लामिछाने, सांसद ओमकला गौतम, संविधानसभा सदस्य महेन्द्रध्वज जिसि, पार्टीका जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
    मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक जिल्ला आउनुभएको मुख्यमन्त्रीलाई भव्य स्वागत गरिएको छ । बिहान गैँडाकोटमा उहाँलाई स्वागत गरिएको हो ।
    बिहान राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरले हार्दिक बधाई तथा शुभकामना सहित विभिन्न ७ बुँदे अनुरोध पत्र पेश गरेको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दिपक पाण्डेले कोभिड व्यवस्थापन, वाढि पिडितलाई राहत, त्रिवेणीसँगको सहजमार्ग लगायतका विषयमा सम्वोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउनुभएको हो ।
    दुई दिने बसाईका क्रममा जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम तय गरिएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑