• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

प्रदेश सरकारबाट देवचुली १२ मा गतबर्ष ८ योजना सम्पन्न, महामारीमा समेत रोकिएनन् वडाध्यक्ष भुसाल

पावर संदेश
   ९ श्रावण २०७८, शनिबार ११:३४  मा प्रकाशित
  • 824 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    कोरोना महामारिले विश्व नै अस्तब्यस्त रहिरहदा पूर्वि नवलपरासीको देवचुली १२ ले भने जनतामुखी कार्यक्रम सञ्चालन गर्न सफल भएको छ । देवचुली नगरपालिका वडा नम्बर १२ ले वडागत, नगर हुँदै प्रदेश स्तरका विभिन्न योजनाहरु वडामा सम्पन्न गर्न सफल भएको हो ।
    जनतालाई खुशी र सुखी गराउने अभियानमा लागेको देवचुली नगरपालिका वडा नं १२ वडाकार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा कोरोनाले विश्व नै अस्तब्यस्त रहदा जनतामुखी कामलाई निरन्तरता पाईरह्यो ।
    देवचुली नगरपालिकाबाट वार्षिक बजेट जम्मा ४० लाख पाएको वडा कार्यालयले त्यतिमा मात्रै सिमित नरही वडा समिती सदस्यहरूको पहलमा प्रदेश र केन्द्र सरकार बाट विभिन्न योजना पारेर बिकासका काम सम्पन्न गरेको छ ।
    यस वडाले प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र तनहुँ बाट ५ लाखका दरले ८ वटा योजना सम्पन्न गरेको छ । वडा अध्यक्ष दिनानाथ भुसालका अनुशार वडा सदस्यहरुको साथमा वडा भित्रका विभिन्न कृषकसमुहलाई प्रदेश सरकारबाट योजना पार्न सफल भएको बताउनुभयो । वडाभित्रका.जैविक कृषक समूह,.लक्ष्मी विकास समूह, हरियाली कूषक समूह, मुक्तिक्षेत्र नमुना गाउँ कृषक समूह, गैंंडी कृषक समूह, गैंडि नहर कृषक समूह, जनवस्ति कृषक समूह, र कालिका टोल कृषक समूहमा प्रदेश योजना सम्पन्न भैसकेको छ ।
    वडाले आर्थिक वर्ष २०७७÷७८ मा सिचाईको लागि केन्द्र सरकारको आर्थिक अनुदानमा देवचुली नगरपालिका वडा नम्बर १२ गैंडी चोकमा वोरिङ खन्ने काम सम्पन्न गरेको छ । अघिल्लो आर्थिक वर्षमाकाम सुरू भएको लक्ष्मीपुर र मुक्तिक्षेत्रका वोरिङ यसै आर्थिक वर्ष ०७८÷७९ मा सञ्चालनमा आउने छन् । अन्नपूर्ण गहुँ वालि पकेट क्षेत्रका लागि अनुदानमा टेक्टर, वडा गत बजेटबाट बाख्रा र भैंसी पालक ९ जना कुषकलाई २५ हजारको दरले घाँस काट्ने मेसिन,दुई जना कृषकलाई उन्नत जातको बाख्रा अनुदानमा उपलब्ध गराएको छ ।
    वडा अध्यक्ष भुसालका अनुशार कोरोना माहामारी विकासका काममा प्रभाव पारेको बताउनुभयो । जति सोचेका थियौँ त्यति सम्पन्न गर्न नसकेपनी जनताको आवश्यकता अनुशारको हरसम्भव विकास र योजना सम्पन्न गर्न सफल भएको बताउनुभयो ।
    वडा गत बजेट र अन्य सहयोग बाट जनवस्ती बाटो स्तर उन्नति २० लाख , प्रगतीटोल कालो पत्रे ६५ लाख , दिब्यनगर वडा कार्यालय सडक कालो पत्रे ३० लाख, गैंडी मुक्तिक्षेत्र सडक ५ लाख, संसद बिकाश कोष अन्तगर्तको १० लाखले कालिका टोल मुक्तिक्षेत्र कुलो मर्मतकाे काम सम्पन्न भईसकेकाे छ ।  त्यस्तै आर्थिक बर्ष ०७७÷०७८ मा , विपन्न परिवारका घर निर्माणको शुरूवात , एम्बुलेन्स खरिद प्रक्रिया सुरू र बजेट व्यवस्थापन ,वौलाहा खोला तटबन्धको शुरुवात भएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑