• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 17, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

भत्ता वितरणमा अनियमितता भएको भन्दै देवचुलीमा स्वास्थ्यकर्मिको ध्यानाकर्षण, छानविन समिति गठन

भिम भुसाल
   २ भाद्र २०७८, बुधबार ११:१०  मा प्रकाशित
  • 966 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    नवलपुरको देवचुली नगरपालिकामा स्वास्थ्यकर्मीहरुले भत्ता वितरण अस्पष्ट, मनोगढण्ते, अनियमित तथा भेदभावपुर्ण रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्रका चारओटै स्वस्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुले भत्ता वितरणको आधार, मापदण्ड र विधि स्पष्ट सार्वजनिक गरि स्वास्थ्य शाखा भित्रको मनपरि विकृति र विसंगतीलाई न्युनिकरण गर्न भन्दै ध्यानाकर्षण गराएका हुन् ।
    कोरोना नियन्त्रणमा सम्पुर्ण स्वास्थ्यकर्मी समानरुपमा खटिएकाले सोहि अनुरुपको समान भत्ता वितरण, दर्जा जिम्मेवारी अनुरुपको एकरुपता, नियमितता तथा पारदर्शिता आवश्यक रहेको भन्दै नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण गराएका छन् ।
    देवचुली नगरपालिकाले आर्थिक वर्ष ०७७\०७८ को ६ महिनामा कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मिलाई जोखिम भत्ता वितरण गर्ने निर्णय गरेको थियो । सोहि अनुरुप नगरपालिकाले स्वास्थ्य संस्थाका प्रमुखहरुसँग खटिएका कर्मचारीको विवरण माग गरेको र सोहि अनुशार नै भत्ता वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो ।
    नगरपालिकाले स्वस्थ्य शाखामा कार्यरत ३ जना कर्मचारी, चार स्वास्थ्य संस्थाका प्रमुख, ल्याव कर्मचारी तथा सुरक्षा गार्डलाई जोखिम भत्ता वितरण र अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशतले भत्ता वितरण गरेको नगरपालिकाले जनाएको छ ।
    स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मिहरुले नै भत्ता वितरणमा पारदर्शिता नभएको भन्दै ध्यानाकर्षण गराएपछी नगरपालिकाले विषयगत समितिलाई छानविनको जिम्मा दिएको छ । ६ जनाको छानविन समितिले स्वास्थ्यकर्मीका गुनासो र अनियमितता सम्वन्धमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑