
देवचुली
देशव्यापी रुपमा मंगलवार देखि चलिरहेकाे नेकपा एमाले नगर अधिवेशनमा धेरै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएपनि देवचुली नगरपालिकामा उमेदवार प्रत्यासी
धेरै देखिएपछि नेतृत्व चयन हुन सकेकाे छैन ।

हाल सहमतीकाे लागि छलफल चलिरहेकाे र निर्वाचन भन्दापनि सहमती मै नेतृत्व चयन गरिने नेकपा एमाले देवचुलीले जानाएकाे छ । नगर कमिटीका प्रत्यासी धेरै देखिएकाे र उमेदवारी दिएका प्रतिनिधिहरुले उमेदवारी फिर्ता नलिएपछि उमेदवारी फिर्ताकाे लागि पुनः ४ वजे सम्म समय थप गरिएकाे छ ।