• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

घुमाउरी पिकनिक स्पाेर्टकाे बदलिदाे मुहार

पावर संदेश
   २५ कार्तिक २०७८, बिहीबार १८:४६  मा प्रकाशित
  • 1063 पटक पढिएको







  • मदन अर्याल, देवचुली । पछिल्लाे समय देवचुली नगरपालिका वडा नं ९ स्थित घुमाउरी पिकनिक स्पाेर्टकाे स्वरुपनै परिवर्तन हुन थालेकाे छ । बर्सेनि विभिन्न ठाउँवाट हजाराै संख्यामा पर्यटकहरु  पिकनिक, भ्रमण तथा अवलाेकनकाे लागि आउने गर्दछन ।  संघिय, प्रदेश तथा स्थानिय निकायकाे पहलमा पिकनिक स्पाेर्टकाे विकास निर्माणकाे कामले तिव्रता पाउन थालेकाे छ ।                           
    घुमाउरी पर्यटन पुर्वाधार विकासका लागि पर्यटन मन्त्रालय मार्फत दस लाख बजेट विनियाेज भएपछि वार्षिक याेजना अन्तरगत पिकनिक स्पाेर्ट जाने मुल बाटाे निर्माण देखि, पार्क तथा बगैँचा भित्र बाटाे निर्माण, दुई वटा हात्तीको मुर्ती, २० वटा कंकृट कुर्ची, पानिकाे फाेहाेरा, चार वटा झलुङ्गा, खानेपानि, विद्युत लगाएतका पुर्वाधार निर्माण तथा स्तराेन्नतीकाे कामले तिव्रता पाएकाे छ भने बाेट विरुवामा रङराेगन, वृक्षाराेपण तथा सरसफाईले पिकनिक स्पाेर्टकाे मुहार नै परिवर्तन भएकाे छ ।                           
    त्यस्तै घुमाउरी सामुदायीक वनका अध्यक्ष दिपक भट्टराईले दिनुभएकाे जानकारी अनुसार घुमाउरी सामुदायिक वन तथा पिकनिक स्पाेर्टकाे बृहत् विकासकाे लागि आफू प्रतिबद्ध रहेकाे र भावि याेजना अन्तरगत मन्दिर सहितकाे पाेखरी निर्माण, ड्याम सहितकाे कृतिम तालकाे निर्माण गरि बाेटीङ तथा सिचाईकाे लागि पानिकाे संचय, आमा आश्रम तथा बृद्धबृद्धा पार्क निर्माणकाे लागि पहल भईरहेकाे जनाउनु भयाे ।                                                   
    पुर्वाधार निर्माणबाट पछिल्लाे समय पर्यटकहरुकाे आगमनमा वृद्धि भएकाे र यस घुमाउरी स्पाेर्टलाई आकर्षण र व्यवस्थित बनाउन सकेमा आन्तरिक तथा बाह्य पर्यटककाे आगमनलाई वृद्धि गर्न सकिने विश्वास पनि व्यत्त गर्नुभयाे ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑