• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

विनयी त्रिबेणीमा नेकपा एसको ३५ सदस्यीय गाउँ कमिटी गठन

पावर संदेश
   २७ कार्तिक २०७८, शनिबार १७:२५  मा प्रकाशित
  • 314 पटक पढिएको







  • नवलपुर, कार्तिक २७ ।

    विनयी त्रिबेणी गाउँपालिकामा नेकपा एकिकृत समाजवादीको ३५ सदस्यीय गाउँ कमिटी गठन भएको छ । आज शनिवार सम्पन्न प्रथम अधिबेशनले लक्ष्मणबहादुर पाण्डेको अध्यक्षतामा गाउँ कमिटी गठन गरेको छ । अधिबेशनले उपाध्यक्षमा राधा चौधरी, सचिवमा गोबिन्द पौडेल र सह सचिवमा चेतनसिं खत्रीलाई चयन गरेको नेकपा एस नवलपुर सचिवालयले जनाएको छ ।

    जिल्ला पार्टी सचिवालय सदस्य एवं विनयी त्रिबेणी ईन्चार्ज प्रेम बिकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष शालिकराम भटराईको प्रमुख आतिथ्यता रहेको थियो ।

    प्रमुख अतिथि भटराईले ओलीले छरेका भ्रमलाई कार्यकर्ताले बुझ्दै गएकाले एकिकृत समाजबादीमा आउने क्रम बढिरहेको दावी गरे ।

    प्रथम गाउँपालिका अधिबेशनमा गण्डकी प्रदेश कमिटि सदस्य तारा कुमारी विक, युवा संघ केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर युवा ईन्चार्ज प्रेमनारायण पाण्डे, नेकपा एस जिल्ला सचिवालय सदस्य हुमाकान्त पराजुली लगायतले बोलेका थिए ।

    पार्टी जिल्ला सदस्य अर्जुन पाण्डेले सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य सुनिल पौडेलले राखेका थिए ।

    जिल्लाका आठ पालिकामध्ये हुप्सेकोट, विनयी त्रिबेणी र देवचुलीमा नेकपा एसले गाउँ तथा नगर कमिटी घोषणा गरेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑