• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 17, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

पिसवीनको सामाजिक लेखा परिक्षण कावासोतीमा सम्पन्न

भिम भुसाल
   २८ कार्तिक २०७८, आईतवार १७:४७  मा प्रकाशित
  • 807 पटक पढिएको







  • भिम भुसाल, नवलपुर ।

    महिला स्वास्थ्य परियोजना पिसवीनको सामाजिक लेखा परिक्षण कार्यक्रम आईतवार कावासोतीमा सम्पन्न भएको छ । कावासोतीका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाको अध्यक्षता तथा नगर प्रमुख चन्द्रा कुमारी पुनको प्रमुख आतिथ्यतामा सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो । नवलपुर सहित ४ जिल्लामा सञ्चालित परियोजनाको १६ महिने कार्य प्रगति तथा उपलब्धी परिवायोजनाका प्रशासन तथा वित्तिय अधिकृत विश्वराज जैशीले प्रस्तुत गर्नुभएको थियो । २०२० अगष्ट १० देखि सञ्चालित परियोजनाले हाल सम्म १ करोड १२ लाख ८ हजार पाँच सय ६६ पैसा खर्च गरिसकेको छ ।

    २०२१ नोबेम्वर ३० सम्म सञ्चालन रहने महिला स्वास्थ्य परियोजनामा २०२१ को स्विकृत वार्षिक रकम १ करोड ५२ लाख ६० हजार ५ सय ८० रुपैया रहेको अधिकृत जैशीले कार्यक्रममा जानकारी दिनुभयो । गण्डकी प्रदेशका ४ जिल्ला कास्की, तनहुँ, नवलपुर र लमजुङ्गलाई कार्यक्षेत्र बनाई परियोजनाले काम गरिरहेको छ । नवलपुरको गैडाकोट देवचुली र कावासोती नगरपालिकामा सञ्चालित परियोजनाले महिलाहरुले चाहेको समयमा गुणस्तिरिय सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा उपलब्ध गराउदै आएको छ ।

    पिसवीनले उपलब्ध गराएको सेवाबाट पुर्ण सन्तुष्टि रहेको सेवाग्राही चमेली सुनारले बताउनुभयो । परियोजनाको निरन्तरताको लागि समेत सेवाग्राहीले अनुरोध गरेका थिए । पि एस आईको सहयोगमा सञ्चालित कार्यक्रमले आई यू सी डी तथा सुरक्षित गर्भपतन सम्बन्धी तालिम, ब्यवहार परिवर्तन सञ्चारका गतिविधी लगाएतका काम गर्दै आएको छ ।

    परियोजनाबाट हाल सम्म ३६६ जनाले आई यु सि डी सेवा, ३९ जनाले ईनपलान्ट सेवा, ५८० जनाले सुरक्षित गर्भपतन सेवा, १३ हजार ५ सय ४३ जनालाई परिवार नियोजन तथा सुरक्षित गर्भपतन सम्बन्धी जानकारी गराएको छ । २ स्वस्थ्य संस्थालाई सुरक्षित गर्भपतनका लागि पालिका सुचिकृत, २५ वटा निजि स्वाथ्य संस्थालाई परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा प्रदानका लागि ओके नेटवर्कमा आवद्धताका लागि सम्झौता र ९ जना सेवा प्रदायकलाई यु सिडी सम्बन्धि तालिम प्रदान गरिएको परिवायोजनाका प्रशासन तथा वित्तिय अधिकृत विश्वराज जैशीले जानकारी दिनुभयो ।

    कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ति, नगर शिक्षा अधिकृत क्षेत्र बहादुर भण्डारी, जनस्वास्थ्य अधिकृत कृष्ण प्रसाद नाजिला, स्वास्थ्य संस्थाका प्रतिनिधी, निजि स्वास्थ्य संस्था सञ्चालक, पत्रकार तथा सेवाग्राहीको सहभागिता रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑