• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 17, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित, बन्दसत्रमा ३०१ जनाको केन्द्रीय कमिटी घोषणा हुँदै

पावर संदेश
   १४ मंसिर २०७८, मंगलवार १६:४४  मा प्रकाशित
  • 484 पटक पढिएको







  • चितवन ।

    नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। चितवनको सोराहमा भएको १० औं महाधिवेशनमा आज बिहानदेखि अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो।

    मतपरिणाम अनुसार ओलीले भीम रावललाई पछि पार्दै दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित भएका हुन्। ओली विजयी भएको ओपचारिक घोषण भने गरिएको छैन। हाल सेभनस्टारमा बन्द सत्र भइरहेको र त्यहाँ ओली आएपछि मतपरिणाम घोषणा हुने बताइएको छ।

    यस्तै, ६ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्य लोकप्रिय मत ल्याएर निर्वाचित भएकी छिन्। उनीसँगै विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, युवराज ज्ञवाली पनि विजयी भएका छन्। माओवादीबाट एमालेमा आएका रामबहादुर थापा बादल पनि उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

    माधव समूहको समथ छाडेर एमालेमै फर्किएका घनश्याम भुसाल भने निर्वाचनमा पराजित भएका छन्। उपाध्यक्षहरु विजयी भएकाहरुको औपचारिक घोषणा पनि बन्दसत्रमा हुनेछ। बन्दसत्रमा पदाधिकारी सहित ३०१ जना निर्वाचित केन्द्रिय कमिटीको सूची समेत घोषणा हुने बताइएको छ।

    ओलीले रावललाई सहमतिमा ल्याउन प्रयास गरेपनि रावलले आफू हार्ने थाहा हुँदाहुँदै पनि निर्वाचनमा लडने बताएका थिए।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑