• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

एमसीसीको विरोधमा आज चितवन बन्द, बन्द गराउँदै हिड्ने एक जना पक्राउ

पावर संदेश
   २८ मंसिर २०७८, मंगलवार १३:४१  मा प्रकाशित
  • 463 पटक पढिएको







  • एमसीसी सम्झौता खारेजीको माग गर्दै वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेपाल क्रम्युनिष्ट पार्टी (नेकपा) ले आज चितवन बन्द गरेको छ ।

    नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (विप्लव), नेकपा (ऋषि कट्टेल), त्रिमुल नेपाल पार्टी, नेकपा मसाल लगायतले बन्द आव्हान गरेको हो ।

    बन्दको सामान्य प्रभाव परेको छ । सवारीसाधन निर्वाद रुपमा संचालनमा आएका छन् भने शैक्षिक संस्था संचालनमा आउन सकेका छैनन् ।

    विहानै बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

    एम. सी.सी . खारेज सयुक्त संघर्स समितिले आयोजना गरेको चितवन बन्दको दिन बिहान  क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज घननाथ सापकोटा विकाश लाई प्रहरीले पक्राउ गरेको छ ।
    बन्दको पुर्वसन्ध्याको राके जुलुसमा धरपकड गर्दै दमनमा उत्रिएको प्रहरी प्रशासनले सापकोटालाइ मंगलबार बिहानै पक्राउ गरेको हो ।

    क्रान्तिकारी माओवादी चितवन सेक्रेटरी अशोक शर्माका अनुसार उनलाई नारायणगढ बजार बाट पक्राउ गरिएको छ । पक्राउको बिरोधमा कार्यक्रम जारी रहने एम सी सी बिरोध आन्दोलन चितवनले जनाएको छ ।

    पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सडकमा बन्दकर्ता देखिएका छैनन् । सडकमा बन्दकर्ता देखिए पक्राउ गर्ने तयारीका साथ सडकमा प्रहरी परिचालन गरिएको छ ।

    एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै चितवन वन्दको आब्हान गरेको हो । १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी संघर्ष समितिको छ ।

    वन्द आब्हान कर्तालाई प्रशासनले हिजो साँझ नारायणगढमा मसाल जुलुस समेत निकाल्न दिएन । सो क्रममा उनिहरुले केहीबेर एमसीसीको विरोधमा चर्को नारावाजी गरेका थिए ।

    आज संसदको बैठक आब्हान गरिएको छ । आजै एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ । संघर्ष समितिले चितवनमा हस्ताक्षर अभियान र मसाल जुलुस लगायतका कार्यक्रम गरेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑