
भिम भुसाल, देवचुली ।
कोभिड खोप अभियानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिद्यार्थीका लागि विद्यालय तथा कलेजमै पुगेर कोरोना विरुद्धको खोप लगाउने योजना बनाएको छ । सोहि अनुरुप नवलपुरको देवचुली नगरपालिकाले समेत पुस ४ गते देखि १४ गते सम्म देवचुलीका विभिन्न विद्यालयमा खोप केन्द्र सञ्चालनमा ल्याउने भएको हो ।

१२ देखी १७ वर्ष उमेर समुहका विद्यार्थिलाई वडागत रुपमा विभिन्न विद्यालयमा मोड्रोना खोपको पहिलो मात्रा लगाईने देवचुली नगरपालिकाले जनाएको छ ।
तल उल्लेखित निम्न मिति र स्थानमामा सम्बन्धित स्वास्थ्य संस्थाको जिम्मामा खोप सञ्चालनमा ल्याउन लागिएको छ ।