• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

प्रगतिनगर खानेपानीमा संयुक्त गठबन्धनको तर्फबाट उम्मेदवारी घोषणा, अध्यक्षमा पौडेल

पावर संदेश
   १३ पुष २०७८, मंगलवार १५:२५  मा प्रकाशित
  • 1279 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि संयुक्त गठबन्धनले उम्मेदवारी घोषणा गरिएको छ । देवचुलीको दलदलेमा एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा समाजबादी र जसपाका तर्फबाट संयुक्त गठबन्धनले उम्मेदवारी घोषणा गरेको हो ।

    द्रुत सेवा सहितको निरन्तर स्वच्छ, सफा पानी हाम्रो साझा प्रतिबद्धता भन्ने नारा सहित गठबन्धनका तर्फबाट अध्यक्षमा नारायण प्रसाद पौडेलको उम्मेदवारी रहेको छ । सचिबमा इन्द्रमणी भुसाल, लेखा संयोजकमा लिलाधर अधिकारी, लेखा सदस्य (महिला) सरस्वती चापागाईं, लेखा सदस्य शंकर बहादुर नेपाली रहेका छन् ।

    त्यस्तै सदस्यमा ब्लक १ मा लक्ष्मी तिवारी, २ रमा भट्ट दवाडी, ३ नन्दुलाल धिताल , ४ दुर्गा कुमारी रेग्मी ५ सागर भण्डारी, ६ ओम प्रसाद सारु, ७ कृष्णा ढकाल ८ राम बहादुर गुरुङ, ब्लक ९ बाट जस बहादुर लुङ्गेली उम्मेदवार रहेका छन् । पौष १९ गते हुने निर्वाचनका लागि पौष १५ गते मनोनयन दर्ता र १६ गते चुनाव चिन्ह प्रदान गरिने बताइएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑