• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

प्रहरी निरीक्षक घिमिरेको कमान्डमा चोरी गर्ने गिरोह पक्राउ

पावर संदेश
   ७ फाल्गुन २०७८, शनिबार २०:१४  मा प्रकाशित
  • 815 पटक पढिएको







  • नवलपुर। नवलपरासी(पूर्व)मा सरकारी कार्यालयका कम्प्युटर फोटोकपी मेसिन र प्रीन्टर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ परेको छ । सरकारी कार्यालयका उपकरण चोरी गर्ने सातजनालाई ईलाका प्रहरी कार्यालय रजहरले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।पक्राउ पर्नेहरुमा बिरेन्द्र सहनी, अर्जुन सहनी, सम्भु सहनी अखलेस सहनी, देवानन्द सहनी, निरज सहनी र गोपाल परियार रहेका छन् ।

    उनिहरुको साथबाट हुप्सेकोट गाउँपालिकाबाट चोरी भएको एकथान कम्प्युटर , देवचुली नगरपालिका वडा नं. १३ कार्यालयको फोटोकपि सहितको प्रीन्टर, एकथान डिजे स्पीकर र ६३ हजार ५९५ रुपैँया नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।

    ईलाका प्रहरी कार्यालय रजरहका प्रहरी निरीक्षक भिमसेन घिमिरेको कमाण्डको विशेष टोलिले चोरहरुको गिरोहलाई पक्राउ गर्न सफल भएको हो ।केहि महिनाअघि मात्रै ईलाका प्रहरी कार्यालय रजहरको प्रमुखको रुपमा आएका प्रहरी निरिक्षक घिमिरे अनुसन्धानमा काबिल प्रहरी अफिसरका रुपमा चिनिन्छन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑