• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 17, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

केन्द्रिय सरकारप्रती मुख्यमन्त्रीको गुनासो: संविधानमा उल्लेखित अधिकार केन्द्रले खोस्यो

भिम भुसाल
   ११ फाल्गुन २०७८, बुधबार १७:१२  मा प्रकाशित
  • 587 पटक पढिएको







  • भिम भुसाल, नवलपुर ।
    स्थानिय तथा प्रदेश सरकारले प्राप्त गरेको अधिकार केन्द्रिय सरकारले खोसेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीले गुनासो गर्नुभएको छ । धुसेरी सामुदायीक वन उपभोत्ता समूहको रजतजयन्तीको अवशरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानमा उल्लेखित अधिकार दिनबाट केन्द्रले कन्जुस्याई गरेको भन्दै गुनासो गर्नुभएको हो ।
    रुख काट्ने सामान्य अधिकार समेत केन्द्रले राख्दा विकास निमार्णमा समेत अवरोध र ढिलाई भैरहेको बताउनुभयो । वन, खानेपानी लगाएतका विविध विकासका काममा सरकार–सरकारबिच बाँझिएको ऐनले दुविधा सिर्जना गरेको भन्दै मुख्यमन्त्री पोखरेलले ऐन जनमैत्री बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    साथै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले ८ महिनाको अवधिमा स्वास्थ्य, मानव आश्रम, कोभिड राहात लगाएतमा उल्लेख्य काम गरेको जानकारी दिनुभयो । यहि १ गते देखि लागुहुने गरी प्रदेश सरकारले निशुल्क ब्लडबैंक संचालनमा ल्याएको समेत उल्लेख गर्नुभयो ।
    प्रदेश सरकारले मानव सेवा आश्रमसँगको समन्वयमा प्रत्येक वेवारीसे ब्यक्तिलाई प्रतिमहिना ३ हजार रुपैया उपलब्ध गराएर सडक मानव मुक्त प्रदेश बनाईएको दाबी गर्नुभयो । साथै गण्डकी प्रदेश सरकारले कोभिडबाट मृत्युहुने ब्यत्तिको परिवारलाई ५० हजार रुपैयाको दरले उलब्ध गराएको, कोभिडले आमाबुवा गुमाएका बालवालिकालाई ५ हजार रुपैयको दरले उपलब्ध गराएको बताउनुभयो ।

    नवलपुरको धुसेरी सामुदायिक वन २५ वर्ष पुगेको उपलक्ष्यमा वनलाई विभिन्न समयमा सहयोग गर्ने ब्यक्ति तथा संस्था, पुर्व अध्यक्षहरुलाई सम्मान गरिनुका साथै रजत स्मारिका समेत विमोचन गरिएको थियो । बनका अध्यक्ष लोकबहादुर कार्की क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑