• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 18, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सुखी नेपाल बनाउन एमाले सरकार नै आधार

पावर संदेश
   २३ फाल्गुन २०७८, सोमबार १७:१३  मा प्रकाशित
  • 508 पटक पढिएको







  • नवलपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नेतृत्वको सरकार छँदा सुखी नेपाल बनाउन अनगिन्ती काम गरेको दाबी गर्नुुभएको छ। पूर्वपश्चिम रेलमार्ग निर्माण, कावासोतीमा नमुना जिल्ला सदरमुकाम निर्माणको काम, महेन्द्रराजमार्ग फराकिलो बनाउने काम, त्रिवेणीबाट उत्तरतर्फको बाटो, धौवादी फलामखानीबाट फलाम निकाल्ने काम सुखी नेपालकै निरन्तरताको लागि आफैंले सुरु गरेको ओलीले दाबी गर्नुभयो ।
    पूर्वि नवलपरासीको कावासोतीमा स्थित मध्यबिन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ओलीले देश विकासलाई अघि बढाउन एमाले सरकारको पालामा थुप्रै इट्टा थपिएको बताउनुभयो । नेता ओलीले अर्को प्रसंगमा नेपालकै ऋषिमुनिको सिको गर्दै चिकित्सा विज्ञानले बिरामीको शल्यकृयाको सुरुआत भएको समेत जिकिर गर्नुभयो ।
    यस क्रममा ओलीले मझीलाल थारुको नाममा २ लाख रुपैयाँको अक्षयकोषको समेत घोषणा गर्नुभएको छ। पूर्वी नवलपरासीका पूर्वसांसद मझीलाल थारु थनैतको नाममा आफूले २ लाखको अक्षयकोष स्थापना गरेको ओलीले घोषणा गर्नुभएको हो । मध्यबिन्दु बहुमुखी क्याम्पसले संचालन गर्ने गरी उक्त अक्षयकोषका लागि आफू काठमाडौं पुगेपछि २ लाख रुपैयाँ पठाइदिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
    थारु २०४८ सालपछि नवलपरासीबाट २ पटक सांसद निर्वाचित भइसकेका नेता हुन् । एमाले नेता थारुको योगदानको कदर गर्दै ओलीले आफनो व्यक्तिगत तवरबाट थारुको नाममा २ लाखको अक्षयकोष स्थापना गरेको बनाउनुभयो । २०४८ सालपछि लुम्बिनी अञ्चलमा एमालेबाट निर्वाचित एक्लो सांसदका रुपमा रहेका थारु लुम्बिनी टाइगर नामबाट पनि परिचित छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑