• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 17, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

No लाल पुर्जा No भोट अभियान: देवचुली ४ र ५ सुकुम्बासी संर्घष समितिद्धारा दिव्यपुरी खानेपानी चुनाव बहिस्कार

Madan Aryal
पावर संदेश
   १३ चैत्र २०७८, आईतवार २१:२४  मा प्रकाशित
  • 800 पटक पढिएको







  • देवचुली, मदन अर्याल ।
    देवचुलीमा नो लाल पुर्जा नो भोट अभियानले तिव्रता पाउन थालेको छ । लाल पुर्जा नपाए सम्म भोट नहाल्ने घोषणा गरेका देवचुली ४ र ५ सुकुम्बासीहरुले दिव्यपुरी खानेपानी चुनाव बहिस्कार गर्ने भएका हुन् ।
    चुनाव अघि राजनैतिक पार्टीका नेतृत्वहरुले बारम्बार लाल पुर्जा दिने आश्वासन दिएपनि चुनाव पछि सुकुम्बासीको समस्यामा कुनै चासो नदेखाएको भन्दै सुकुम्बासी संघर्ष समितिले स्थानिय संघसंस्था एवं तिनै तहको निर्वाचनमा सहभागी नहुने बताएको छ । समितिले चैत १९ गते हुन लागेको दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाको चुनावमा वडा नम्बर ४ र ५ संलग्न नहुने बताएको छ ।
    संघर्ष समितिका संयोजक गणेश गुरुङ नेतृत्वमा आइतवार खानेपानीको कार्यलयमा पुगि आफ्नो माग पुरा नभए सम्म चुनावमा सहभागि नहुने विज्ञप्ती समेत दिएका छन ।
    संघर्ष समितिले चैत १२ गतेको बैठकले आफ्ना माग पुरा नभए सम्म कुनैपनि चुनावमा सहभागी नहुने निर्णय गरेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑