• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 17, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नेकपा एमाले देवचुलीको अगुवा कार्यकर्ता भेला दलदलेमा सम्पन्न

पावर संदेश
   १५ चैत्र २०७८, मंगलवार १५:३७  मा प्रकाशित
  • 1008 पटक पढिएको







  • देवचुली ।
    नेकपा एमाले देवचुलीको अगुवा कार्यकर्ता भेला दलदलेमा सम्पन्न भएको छ । नेकपा एमाले नवलपुरले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएसँगै नगरकमिटिले अगुवा कार्यकर्ता भेला आज (मंगलवार ) दलदलेमा सम्पन्न गरेको हो । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमाले नगर तथा पालिका कमिटिले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको छ । नगर कमिटी अध्यक्ष कृष्णबहादुर के.सी.को अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय सदस्य एंव नवलपुर सह ईन्चार्ज रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेला भएको हो ।


    भेलामा राष्ट्रिय राजनीति तथा पार्टिले अवलम्वन गरेको नीति, माक्र्सवाद लेलिनवाद, जनताको वहुदलिय जनवाद, पार्टि संगठन र जनवर्गीय संगठनको अन्तरसम्वन्ध, स्थानीय निर्वाचन २०७९ को तयारी लगायतका बिषयमा नगरका अगुवा कार्यकर्तालाई जानकारी तथा प्रशिक्षण गराईएको छ ।
    कार्यक्रममा बोल्ने बक्ताहरुले मेरो वडा म जिताउँछु अभियान लिएर गाउँगाउँमा जानका लागि हातेमालो गर्ने प्रतिबद्धता ब्यत्त गरेका छन् । स्थानीय तहको निर्वाचनमा जनभावनाका कार्यक्रमलाई एजेन्डाको रुपमा समेटेर बस्ती बस्तीमा पुग्नेगरि तयारी थाल्न पनि अनुरोध गरिएको छ ।

    कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा नवलपुर सह ईन्चार्ज कृष्ण पौडेल, केन्द्रिय सल्लाहाकार परिषद सदस्य दीपक अधिकारी, जिल्ला अध्यक्ष मुत्तिराम पाण्डे, गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरे, सचिवालय सदस्य हरी न्यौपाने, विभिन्न जनवर्गिय संगठनका प्रमुख एंव प्रतिनिधी तथा देवचुली नगर भित्रका नेकपा एमाले सम्बद अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑