• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 05, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

वन्यजन्तु सप्ताहकाे अवसरमा शिसवार मध्यवर्ती उपभोक्ता समितिकाे सरसफाई कार्यक्रम

पावर संदेश
   ४ बैशाख २०७९, आईतवार ११:०४  मा प्रकाशित
  • 623 पटक पढिएको







  • डि आर क्षेत्रि ।
    २७ औं वन्यजन्तु सप्ताह-२०७९ काे अवसरमा नवलपुरमा पनि शिसवारमा वन्यजन्तु सप्ताह कार्यक्रम गरिएकाे छ ।
    मानव वन्यजन्तु सह अस्तित्व : हाम्राे साझा दायित्व भन्ने मुल नाराका साथ चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती उपभोक्ता समितिकाे आयाेजनामा वन्यजन्तु सप्ताह कार्यक्रम गरिएकाे हाे ।
    हरेक बर्ष देश भरिनै वैशाख १ देखि ७ गते सम्म वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ देशै भरि विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै वन्यजन्तु सप्ताह मनाईने गरिन्छ ।
    शिसवार मध्यवर्ती उपभोक्ता समितिले पनि सप्ताहकाे चाैथाे दिन निकुञ्ज तथा नारायणी किनारमा सरसफाई कार्यक्रम गरिएकाे शिवसार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डे जानकारी दिनु भयाे ।
    कार्यक्रममा प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सान्त वहादुर मगर , विशेष अतिथि मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नवलपुरका संयाेजक केदार नाथ घिमिरे , विशेष अतिथि जिल्ला वन कार्यालय नवलपुरका सहायक वन अधिकृत अमृत ज्ञवालि , विशेष अतिथि ईलाका प्रहरी कार्यालय रजहर नवलपुरका प्रमुख प्रहरी निरिक्षक भिमसेन धिमिरे रहनुभएकाे थियाे भने कार्यक्रममा सामुदायिक वन , हाेम स्टे , समुदायमा आधारित चाेरि सिकार नियन्त्रणमा युवा जागरण अभियान , द्रुत सेवा दल ( RRT ) , रजहर मध्यवर्ती सहकारि संस्था , नेपाली सेना तथा प्रहरि जवानहरुकाे उपस्थिति रहेकाे थियाे ।
    कार्यक्रममा वाेल्ने वक्ताहरुले नारायणी नदि सुक्दै गरेकाे , यसकाे वरिपरि भएको फाेहर व्यवस्थापनमा देखिएकाे चुनाैति तथा समस्याहरु , उद्योग धन्दाहरुले मिसावट गरेकाे ढलका वारेमा विषयवस्तुहरु उठान भएको थियाे र साथै समाधानका लागि सराेकारवाला निकाय संग सहकार्य गर्न पहल गर्नुपर्ने वताएका थिए । त्यस्तैगरि पछिल्लाे समय कुकुरकाे आक्रमणले चित्तलहरुलाई मारिरहेकाे सन्दर्भमा त्यसकाे न्युनिकरणका लागि समेत सवै लाग्नुपर्ने वताएका थिए । साथै पर्या पर्यटकिय गतिविधिहरुमा देखिएकाे ह्रास , आर्थिक अर्थतन्त्र उकास्नका लागि पर्यटन मैत्रि वातावरण श्रृजना गर्नुपर्नेमा जाेड दिईएकाे थियाे ।
    दुई वटा चरणमा भएको कार्यक्रमकाे पहिलाे चरणमा नारायणि नदि तटकाे सरसफाइ गरिएकाे थियाे भने दाेस्राे चरणमा सराेकार वाला संघ संस्थाका प्रमुख र उपस्थित व्यक्तित्वहरुले आ आफ्नो मन्तव्य , धारणा तथा शुभकामना आदान प्रदान गरिएको थियाे । कार्यक्रममा संस्थाका उपाध्यक्ष विन वहादुर जि एमकाे स्वागत मन्तव्य रहेकाे थियाे भने सहजिकरण संस्थाका कार्यालय सचिव सत्यराज अधिकारिले गर्नुभएको थियाे ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑