• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुली १ मा एमाले प्रवेश गरेका ३१ जना नेपाली कांग्रेस फिर्ता

पावर संदेश
   २७ बैशाख २०७९, मंगलवार ०६:४७  मा प्रकाशित
  • 731 पटक पढिएको







  • देवचुली ।
    नवलपुरकाे देवचुलीमा नेकपा एमाले प्रवेश गरेका ३१ जना पुन: नेपाली कांग्रेस प्रवेश गरेकन छन् । वैशाख ९ गते मतदाता सम्मान कार्यक्रम भनि नेकपा एमालेले पार्टी प्रवेश गराएकाे भन्दै आफुहरु नेपाली कांग्रेसकाे मुल प्रवाहमा नै रहेकाे बताउदै नेपाली कांग्रेस प्रति कुनै पूर्वाग्रह नरहेकाे र पार्टी प्रति ईमान्दार रहेकाे भन्दै पुन: पार्टीमा नै समाहित भएकाे नेपाली कांग्रेस देवचुलीका नगर सदस्य पवनकुमार बुढाथाेकीले जानकारी दिनुभयाे ।

    पार्टी प्रवेश गर्नेमा टेक बहादुर गुराै, साेनी गुराै, श्याम थापा, रिता थापा, शाेभा गुराै, सनम गुराै, संजिता गुराै, मिना पाैडेल, राेहन पाैडेल, नारायण बाचे मगर, निसा वाचे मगर, विनिता वाचे मगर, सुनिता बाचे मगर, कमल थापा, ईन्द्रकला थापा, किसन थापा, गाेपाल थापा, निर्मला महताे, सुनिता चाैधरी, पवित्रा पाैडेल, रण ब. गुराै, दिल कुमारी गुराै, खेमराज गुराै, विपिन्द्र कुमाल, रिता कुमाल, काैसल गुराै, राजेन्द्र कुमाल, मेनुका कुमाल, सागर कुमाल र यम कुमारी गुराै रहेका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑