• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा नवनिर्वाचित नगर प्रमुखकाे पदभार ग्रहण, तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर

Madan Aryal
पावर संदेश
   ६ जेष्ठ २०७९, शुक्रबार १६:४७  मा प्रकाशित
  • 1082 पटक पढिएको







  • देवचुली । देवचुली नगरपालिकका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् । वैशाख ३० गते भएकाे स्थानिय तहकाे निर्वाचनमा निर्वाचित नगर प्रमुख हरिप्रसाद न्याैपाने तथा उपप्रमुख पार्वता तिवारीले पदभार ग्रहण गरेका हुन् ।
    शुक्रबार प्रभार ग्रहण गरेसंगै नगरप्रमुख न्याैपानेले भूमिहिन दलित र भूमिहिन सुकुम्बासिहरुलाई प्रचलित कानून बमोजिम जग्गा उपलब्ध गराउनको लागि नगरपालिका कार्यालयको तर्फबाट तत्काल थप जनशक्ति व्यवस्था गरी यथाशक्य छिटो उक्त प्रक्रिया अगाडी बढाउने, नगरपालिका भित्रका विपन्न जेष्ठ नागरिकहरुलाई कार्यविधि बमोजिम वार्षिक दुई पटक ( छ / छ महिनामा ) घर दैलो कार्यक्रम राखी स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने गरी स्वास्थ्यकर्मीको व्यवस्था मिलाउने तथा गर्भवती तथा विपन्नताका कारण शल्यक्रियाका बखतमा समेत रगत व्यवस्थापनको कार्यमा रक्त परिक्षण शुल्क वापतको रकम अन्यत्र निकायबाट अनुदान व्यवस्था नभएको अवस्थामा अन्तरप्रदेशमा समेत खर्च हुन आएको रक्त परीक्षण शुल्क वापतको रकम कार्यविधि तयार पारी कार्यविधिमा व्यवस्था भए बमोजिम नगरपालिकाबाट अनुदान स्वरुप उपलब्ध गराउने तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।

    पदभार ग्रहण कार्यक्रममा बाेल्दै न्याैपानेले निर्वाचनकाे बेला आफुले गरेकाे प्रतिबद्धता एवं घाेषणा पत्रमा उल्लेख भएका याेजना हरुलाई क्रमिकरुपमा पुरा गर्दै जाने र समृद्ध देवचुली र सुखी नगरबासी बनाउन नवनिर्वाचित जनप्रतिनिधिहरु एकढिक्का भई अगाडि बढ्ने बताएका छन् ।
    कार्यक्रममा नगरप्रमुख न्याैपानेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएका थिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑