• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

भाटभटेनी देखि बाह्रकोल जोड्ने बाटो कालोपत्रे हुँदै

पावर संदेश
   १४ जेष्ठ २०७९, शनिबार ०८:५२  मा प्रकाशित
  • 716 पटक पढिएको







  • देवचुली। देवचुली नगरपालिकाको भाटभटेनीदेखि माथिल्लो बाह्रकोल, बेलस्वारा सम्मको कालोपत्रे सडकको लागि शुक्रबार शिलान्यास गरिएको छ । समाधान लिडरसिप संस्थाद्वारा निर्माणाधीन सडकको गण्डकी प्रदेश पोखरा आन्तरिक मामिला मन्त्रालयका माननीय मन्त्री डोबाटे बिश्वकर्माद्वारा शिलान्यास गरिएको हो ।

    बाह्रकोल जोड्ने कालोपत्रे सडकखण्ड समाधान लिडरसिप संस्था मार्फत रु ४७ करोड ७७ लाख लागतमा निर्माण गर्न लागिएको हो । कार्यक्रममा पुर्व सांसद/ नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्र ध्वज जिसि, देवचुलीका नगरप्रमुख हरि प्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी साथै देवचुली १६ का वडा अध्यक्ष केशव राज गौतम, १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे (दिपक ), चौतारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लोकनाथ अर्याल, बाह्रकोल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुर्य बहादुर पाटा, स्थानीय आमा समुहका अध्यक्षहरु, समाधान लिडरसिपका लिडर रुपा सोमै, बिपिन खेतान, दिनेश त्रिपाठी, सुजित झा, विकास अधिकारी, माधवप्रसाद खतिवडासंगै जनप्रतीनिधीहरुको सहभागिता रहेको थियो।
    शिलान्यास कार्यक्रममा बोल्दै समाधान संस्थाकी लिडर रुपा सोमैले आफुले आजसम्म अन्य क्षेत्रमा सेवा र सहयोग गर्दै आएकोमा आज आफ्नै जन्मठाउँमा सहयोग गर्न पाउँदा खुसि रहेको बताईन। अवको समय देख करिव करिव २ महिना भित्र अवलोकन कार्य सकी छिटै कालोपत्रे बनाउने उहाँले बताउनु भयो । उहाँले उक्त सडक निर्माणका लागि देवचुली नगरपालिकासँग सहमति लिएको र अबका दिनमा समेत स्थानीय सरकारसँग सहकार्यको अपेक्षा राखेको उनले बताईन।
    कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सकारात्मक कार्य र विकाशको लागि स्थानीय क्षेत्रबाट सबैले साथ दिन नगरप्रमुख र वडाध्यक्षहरुलाई अनुरोध गरेका थिए । कार्यक्रमको सहजीकरण पावल सोमै मगरले गरेका थिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑