जन्म दिनकाे अवसर राष्ट्रिय युवा संघ नवलपुरका अध्यक्ष कृष्ण कंडेलले अपांग तथा बृद्धाहरूलाई खाद्यान्न सहयाेग गरेका छन् । आईतबार जन्मदिनकाे अवसरमा लक्ष्मिनारायण मंदिर तथा बृद्धाश्रम, माैलाकालिका अंपाग सेवा संस्था र अपांग जिवन विकास संस्था लाई खाद्यान्न सहयाेग गर्नु भएकाे हाे ।
सहयाेग हस्तातरण गर्दै कंडेलले आफ्नाे सानाे सहयाेगले बृद्ध तथा अपांग संस्थाहरूलाई सहयाेग पुग्ने बताउदै सधै भरि सामाजिक कार्यमा समर्पित हुने बताउनु भयाे ।
कंडेलले करीब पचास हजार बराबरकाे खाद्यान्न सहयाेग गर्नु भएकाे थियाे।