• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

धौलागिरी अपाङ्ग उत्थान संस्थाको अध्यक्षमा सुबेदी

पावर संदेश
   २९ जेष्ठ २०७९, आईतवार २१:२८  मा प्रकाशित
  • 420 पटक पढिएको







  • देवचुली ।
    देवचुलीमा रहेकाे धौलागिरी अपाङ्ग उत्थान संस्थाको कार्यसमिति सर्वसम्मत चयन भएकाे छ ।
    आईतवार घनश्याम सुबेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै धौलागिरी अपाङ्ग उत्थान संस्थाको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हाे ।

    देवचुली १० मा रहेको संस्थाको उपाध्यक्षमा गिता वरुवाल, सचिवमा उत्सव गौतम , सहसचिवमा केशव खनाल , कोषाध्यक्षमा ज्ञानप्रसाद भुसाल , सदस्यहरुमा हरिप्रसाद ढुंगाना ,रिता ढकाल, तिलप्रसाद ढकाल, लिला सापकोटा, भोला धिताल र भरत पाण्डे सर्वसम्मत चयन भएका हुन् ।

    आज पहिलो सत्रमा धौलागिरी अपाङ्ग उत्थान संस्थाका अध्यक्ष विष्णु प्रसाद काफ्लेको अध्यक्षतामा भएको साधारण सभाको औपचारिक कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा रहेको थियो । त्यसै गरी सल्लाहकार सदस्य सत्यनारायण भुसाल, होमनाथ जैसी, धर्मदत्त भुसाल, देवचुली वडा नं १२ का निवर्तमान वडाध्यक्ष दिनानाथ भुसाल, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, वडा नं ९ का वडा सदस्य आइतमान गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो ।

    साधारण सभामा संस्थाका सचिवले प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑