
देवचुली शरिरमा सेता रक्तकाेषकाे अभाव भई चितवन मेडिकल कलेजमा उपचाररत देवचुली ११ का आनन्द खत्रीलाई एक दिन एक रुपैयाँ दान अभियान मार्फत सहयाेग संकलन गरेकाे छ ।
.
उपचारमा करीव १ लाख ६० हजार खर्च भैई सकेकाे र थप ५ लाख ५० हजार सम्म खर्च लाग्ने तर खत्रीकाे आर्थिक अवस्था निकै नाजुक भएकाले अभियान मार्फत सहयाेग संकलन अभियान संचालन गरिएकाे संयाेजक साैगात भुसालले बताउनु भयाे ।
अभियान मार्फत हाल सम्म ६३ हजार बढि संकलन भई सकेकाे अभियानका सह संयाेजक सुनिल भुसालले जानकारी दिनु भयाे ।
खत्रीकाे आर्थिक अवस्था कमजाेर रहेकाे र अस्वस्थताका कारण लामाे समय देखि दिदी बहिनिकाे घरमा बस्दै आउनु भएकाे थियाे । खत्रीकाे चितवन मेडिकल कलेजमा उपचार भई रहेकाे छ ।

सहयाेग गर्ने क्रम चली रहेकाे र आफुले सक्ने सहयाेग गर्न अभियानका संयाेजक भुसालले आव्हान गर्नु भएकाे छ ।
आर्थिक सहयाेग गर्न चाहाने सहयाेग दाताहरूले निम्न सम्पर्क नं वा खातामा सहयाेग गर्न सक्नु हुनेछ ।
सीता पौडेल ( बहिनी) : ९८४८९६०७३८ (9848960738)
हिरा खत्री( ठुलोबुवाको छोरा,दाई ):९८४१८५०४९१ (9841850491)
दिनेश कुँवर ( छिमेकी) :९७४८७७६६७६ (9748776676)
खाता न.
नबिल बैंक : १०११००१७५००३३५
आशिका पौडेल ( भान्जी)
इ सेवा
९८५७०८७२३० (9857087230)
एक दिन एक रुपैयाँ दान अभियान परिवार