• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 20, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

पावर संदेश
   १६ कार्तिक २०७९, बुधबार ०६:२९  मा प्रकाशित
  • 167 पटक पढिएको







  • नवलपुर । नवलपुर जिल्लामा कार्तिक १९ गते देखि साप्ताहिक रुपमा नवलपुर उद्योग वाणिज्य संघको कार्यक्षेत्र भित्रका व्यापारिक फमहरु शनिबार नियमित बजार बन्द हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका वस्तुगत संघसँग भएको अन्तक्रिया र बैठकले आउदो कार्तिक १९ गते देखी सबै व्यापारिक फमहरु शनिबार नियमित रुपमा बन्द गर्ने निर्णय गरेको नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले जानकारी दिनुभयो ।

    विगतमा नवलपुर जिल्लाका बजारहरु शुक्रबार बन्द हुदै आएकोमा वस्तुगत संघ,समितिहरुलाई शनिबार बजार बन्द गर्न मौखिक र लिखित अनुरोध गर्दै आएकोले वस्तुगत संघ, समितिहरुको मागलाई सम्बोधन गर्न गत असोज २ गते सम्पन्न अन्तरक्रिया र कार्तिक १५ गते संघको कार्यालयमा बसेको बैठकले आउँदो कातिक १९ गते शनिबारदेखि बजार बन्द गर्ने, बन्दलाई एकरुपता ल्याउन स्थानिय पालिका र हाटबजार समितिसँग छलफल गर्ने निर्णय गरेको महासचिव पोख्रेलले जानकारी दिनुभयो ।

    आज संघको कार्यालयमा बसेको संयुक्त बैठकले बन्दलाई प्रभावकारी बनाउन वस्तुगत संघहरु, कार्य क्षेत्रका स्थानिय पालिका, बजार विकास समितिलाई पत्रचार गर्ने, बन्दलाई बन्दलाई एकरुपता ल्याउन संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र पाण्डे संयोजक रहेको अनुगमन समिति समेत गठन गरीएको छ । अनुगमन समितिमा नवलपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यहरु हरीकला ढकाल, शिव पोख्रेल लेखा समिति सदस्य मित्रलाल पाण्डे र वस्तुगत संघका अध्यक्ष वा प्रतिनिधि पदेन सदस्य रहने गरी अनुगमन समिति गठन गरीएको महाचिव पोख्रेलले जानकारी दिनुभयो ।

    बैठक नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
  • देवचुलीका दुइ किशोरी खेलाडी गण्डकी प्रदेश क्रिकेट टिममा छनौट
  • नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑