• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 18, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा जिल्ला स्तरीय इन्टर कलेज क्रिकेट टुर्नामेन्ट हुने

पावर संदेश
   ५ पुष २०७९, मंगलवार ११:३२  मा प्रकाशित
  • 104 पटक पढिएको







  • अर्मान मियाँ , नवलपुर
    नवलपुरको देवचुलीमा जिल्ला स्तरीय अन्तर कलेज क्रिकेट प्रतियोगीता हुने भएको छ । रोयल क्रिकेट एकेडेमी द्घारा उक्त खेलको आयोजना हुन लागेको हो । नवलपुर जिल्लाकै पहिलो क्रिकेट एकेडेमीको रुपमा देवचुली नगरपालिका वडा नं. १० स्थित गणेश टोलमा वि.सं. २०७८ सालमा स्थापना भएको यस एकेडेमीले पहिलो पटक इन्टर कलेज क्रिकेट टुर्नामेन्ट खेल गर्न लागेको हो ।
    प्रथम पुरस्कार राशी रु.५०,०००/- (पचास हजार रुपैंया मात्र) र द्घितृय पुरस्कार राशी रु.२०,०००/- (विस हजार रुपैंया मात्र) रहेको छ । डिउज बल बाट उक्त खेल खेलाइने र सम्पुर्ण तयारी सकिएको रोयल क्रिकेट एकेडेमीका सञ्चालक विशाल पौडेलले जानकारी दिए । उक्त खेलमा जिल्ला भीत्रका बढिमा ८ वटा कलेजहरु पहिले टिम दर्ता हुने आधारमा खेल खेल्न पाउने छन । उक्त खेल देवचुली १० गणेश टोल स्थित रोयल क्रिकेट एकेडेमीको आफ्नै खेलमैदानमा सञ्चालन हुने छ ।

    नवलपुर जिल्ला भीत्रका खेलाडीहरुलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेल्न सक्ने गरि तयार गर्ने यस एकेडेमिको मुख्य उदेश्य रहेको र अहिले यस एकेडेमीमा सिक्दै गरेका खेलाडीहरु राष्ट्रिय तथा प्रदेश स्तरका खेलहरु खेल्दै आइरहेको बताउदैे जिल्लामा भएका कलेजहरु विच प्रतिस्पर्धा गराउन लागेको रोयल क्रिकेट एकेडेमीका सञ्चालक पौडेलले जानकारी दिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑