• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sun, 19, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

पावर संदेश
   ६ पुष २०७९, बुधबार १८:२२  मा प्रकाशित
  • 414 पटक पढिएको







  • मदन अर्याल , नवलपुर

    माघ ५ गते देखि १५ गते सम्म चौथो देवचुली महोत्सव गर्ने गरि पत्रकार सम्मेलन गरेर महोत्सवको कार्यक्रम सार्वजनिक गरेको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष महोत्सव हुने नहुने कुरामा अस्पष्ट भएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत पौष ६ गते देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडीले यस्तो धारणा सार्वजनिक गरेका हुन ।

    उनले फेसबुकमा
    लेख्नै मन लाग्यो नलेखी मन स्फुर्त नै भएन हिजो तछाडमछाड कार्यसमिति को चएनहुदा aaja विभिन्न चरण बद्द बैंक बित्तीय सहकारी को आर्थिक मन्दिको चपेटामा परेका ब्यवसाहिहरुको हकहितमा गरिएको आन्दोलन देखि चौथो महोत्सव 2079 को आयोजना हुँदै गर्दा समेत जिम्मेवारी पछ्य नै मौनता किन ? भन्ने प्रश्न सहित आफ्नो धारणा सार्वजनिक गरेका हुन ।

    देवचुली महोत्सव अब हुने कि नहुने भन्ने कुरामा यस स्टाटसले अन्योल्ता सिर्जना गरेको छ । महोत्सवको दिन नजिकिदै गर्दा महोत्सव सञ्चालक समितिका जिम्मेवार व्यक्तिहरू नै मौन रहेको उल्लेख गरेका छन ।

    १५० व्यवसायीक स्टल रहने गरि आयोजना गर्न लागिएको महोत्सवमा एकाएक अध्यक्ष बाट यस्तो प्रतिक्रिया आएपछि स्टल राख्ने सोच बनाएका व्यवसायीहरू शशंकित बनेका छन । यसरी नै अघि बढे देवचुली महोत्सव असफल हुन सक्ने अनुमान समेत स्थानीयहरूले गरेका छन । आर्थिक क्रियाकलाप ठप्प भइरहेको समयमा देवचुली महोत्सवमा लगानी गरेर डुबिने पो हो कि भन्ने कुरामा व्यवसायीहरू चिन्तित बनेका छन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑