• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 17, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीका गोविन्द वि.क नेपाल अण्डर –१९ क्रिकेट क्याम्पका लागी छनौट

पावर संदेश
   १६ पुष २०७९, शनिबार १३:५५  मा प्रकाशित
  • 742 पटक पढिएको







  • अर्मान मियाँ नवलपुर

    देवचुली नगरपालिका वडा नं. १२ निवासी गोविन्द वि.क नेपाल अण्डर–१९ क्रिकेट क्याम्पका लागी छनौट भएका छन । २०७९ पौष १५ गते नेपाल क्रिकेट संघ द्घारा देशभरीका १९ वर्ष मुनिका क्रिकेट खेलाडी छनौट प्रक्रियामा उनी छनौट भएका हुन ।

    वि.क यस अघि मेयर कप , जिल्ला , प्रदेश , प्रधानमन्त्री कप खेलिसकेका थिए । सानै उमेर देखि क्रिकेट खेल्दै आइरहेका उनी नेपाल राष्ट्रिय टोलि बाट खेल खेल्ने आफ्नो सपना रहेको बताउछन । नेपालको झण्डा विदेशमा फरफराउने र नेपाललाइ क्रिकेट मार्फत विश्वमा चिनाउने आफ्नो जिवनको प्रमुख उदेश्य लिएर खेल खेल्दै अघि बढिरहेका छन । अहिले उनी देवुचली नगरपालिका वडा नं. १० स्थिीत रोयल क्रिकेट एकेडेमीमा खेल प्रशिक्षण गर्दे आइरहेका छन ।

    नेपाल अण्डर –१९ क्रिकेट क्याम्पको अभ्यास पछि उनी अब नेपाल अण्डर –१९ खेल खेल्नका लागि तयार हुनेछन । उक्त छनौट पछि १९ वर्ष मुनिका नेपाल राष्ट्रिय टोलिको खेलाडी बन्नेछन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑