• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sun, 19, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन

पावर संदेश
   १६ पुष २०७९, शनिबार २०:३२  मा प्रकाशित
  • 279 पटक पढिएको







  • नवलपुर जिल्ला भित्र रहेका मार्टहरुको आज देवचुली-१३ दलदले स्थिति देवचुली मार्टमा बसेको भेलाबाट अध्यक्षमा सुनिल न्यौपाने चयन भएका छन । नवलपुर जिल्ला भित्र लगभग ४० वटा मार्टहरु रहेको र अहिले सम्म कुनै पनि संगठित संस्था नभएको कारण आज नवलपुर मार्ट संघको स्थापना गरिएको हो । पछिल्लो समयमा आर्थिक मन्दिका कारण आफुहरु मारमा परिरहेको र बैंकहरुले चर्काे ब्याजदर उठाउनुका साथै मार्टहरुको समस्याका बारेमा बोलिदिने कोही नभए पश्चात आफुहरुले यो संस्था खोल्नु परेको अध्यक्ष न्यौपानेले बताएका छन ।
    आज बनेको समितिमा अध्यक्ष सुनिल न्यौपाने(देवचुली मार्ट) उपाध्यक्ष सुरेन्द्र आचार्य (दिव्य मार्ट), सचिव अर्जुन बास्ताकोटी (भिजन मार्ट), कोषध्यक्ष सुन्दर पाण्डे (इ मार्ट ) , सदस्यहरुमा कमल बहादुर (पुन जोय मार्ट) , सिजन पराजुी (किसान मार्ट) , तारा बहादुर वि.क(एस.आर.मार्ट) , जिवन सापकोटा (इजी मार्ट), महेश पौडेल (विजय श्री मार्ट) र दिपेन गुरुङ्ग (फेम्ली पोइन्ट मार्ट) गरी १० सदस्यीय जिल्ला संघको स्थापना भएको छ।
    मार्टहरुले राष्ट्रिय र स्थानीय रुपमा उत्पाद भएका बस्तुहरुको खरिद विक्री गर्ने , विभिन्न किसीमका दैनिक उपभोग्य तथा घरमा प्रयोगमा आउने सरसामानहरु सुपथ मुल्यमा गुणस्तरीय सामान एकै ठाउँमा उपलब्ध गराउने हुदाँ उपभोक्तको समयको बचत हुने अध्यक्ष नौपानेले बताएका छन । आगामी दिनहरुमा यस संस्थाले व्यवसायिहरुलाइ थप जिम्बेवार बनाउदै लैजाने र संगठित रुपमा भैपरी आउने समस्याहरु समाधान गर्न सहयोग पुग्ने र जिल्ला भरीका मार्टहरुको साझा संघठनको अध्यक्ष भए सँगै थप जिम्बेवारी प्राप्त भएको र अब यहाँ हुने हरेक समस्याहरु समाधान गर्ने काम आफ्नो पहिलो प्रथामिकता रहेको न्यौपानेले बताएका छन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑