• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sun, 19, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

दिवा सपना

पावर संदेश
   २८ माघ २०७९, शनिबार ११:००  मा प्रकाशित
  • 117 पटक पढिएको







  • दिवा सपना
    के सोचेर आफ्नो आहुती दिएको थिए
    त्यहीँ दिन याद आइरहेकोछ,
    आज एक दिन श्रद्धा सुमनले पुष्प गुच्छा, मेरो सालिकमा नचडाउ ।
    सासक फर्किहेर,
    देश डुबिरहेछ,
    प्राण छोड्ने बेलाको पिडा बोध कम लाग्छ मलाइ ।
    देशमा जस्तो पहिलेको गिद्घेतन्त्र थियो,
    त्यस्तै देखिरहेछु
    अब त समय आएनर ?
    शासक हाम्रो रगतको उचित मुल्यांकन गर्ने ।
    समय घर्कदैछ
    पधेरोमा नेपाल आमाको सारीमा लागेको हिलो पखाल्ने
    साच्चै तिमिले बोकाएको बन्दुक्ले ठुला सत्ता परिवर्तन भयो
    पहिलाकै शासक जस्तो स्वार्थ रुपि श्वास तिमी भीत्र कसरी रह्यो ?
    म बादल माथीबाट हेर्छु,
    जुन माटोका सुन्दर संसार छोडे,
    ती माटाका साना कमिलाले कहिले सुख पाउने ?
    माहिली काकी भन्थिन बुडो घर पुरानो भयो
    हामिले चुहिने छानो कहिले छाउने ?
    आँसु खहरे जसरी बर्सिरहेछ कति भिज्यो आँखा भनि यो सिरानिलाइ थाहा छ !
    उस्तै छ देश !
    जस्तो मैले देखेको थिए, बस फरक यति छ
    आज मेरो शहादत माथी राजनीति भइरहेछ,
    शाासकलाई प्रवाहनै रहेन !
    कसरी बिर्सन्छौ तिमिसङ्ग काधमा काध राखी तिमिलाइ साथ दिएको,
    तिमिले दिएको बन्दुक बोकी रण भूमिमा होमिएको,
    सडकबाट विद्रोहको आवाज निकालेको,
    प्रहरीको लाठिसङ जुधेको ।
    शास फुल्नेगरी नयाँ नेपालको शंखघोष गरेको,
    फुका चिउरा र पानीमा तिम्रो क्रान्तिको इन्धन बालेको,
    बस आजको दिन मलाई पुष्प गुच्छा अर्पण गरि अपमान नगर ।
    गर्नुनै छ भने तिमिले दिएको नयाँ नेपालको दिवा सपना पूरा गर ।।
    जय नेपाल
    जय देश जय मातृभुमी
    विबेक चापागाईं



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
  • देवचुलीका दुइ किशोरी खेलाडी गण्डकी प्रदेश क्रिकेट टिममा छनौट



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑