• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 03, Jun, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने

पावर संदेश
   २५ चैत्र २०७९, शनिबार २१:०३  मा प्रकाशित
  • 7 पटक पढिएको







  • टोकियो – नेपाली नयाँ वर्ष अवसरमा जापानमा साँगीतिक कार्यक्रम हुने भएको छ । नयाँ बर्ष २०८० को अवसरमा जापानकाे नागाेया स्थित देउराली रेष्टुरेन्टमा नेपाली कलाकारकाे साथमा वृहत कार्यक्रम हुने भएकाे हाे ।
    नेपालबाट आमन्त्रित करीव आधा दर्जन कलाकारहरुको साँगीतिक प्रस्तुती रहने सो कार्यक्रम नेपाली नयाँ वर्षको पूर्वसन्ध्या पारेर यहि अप्रिल ११ मा हुन लागेको हो ।
    टेलिभिजन कार्यक्रम इन्द्रेणीका कृष्ण कँडेल, गायिका कृष्ण बजगाईं, गायिका रेखा पौडेल, भ्वाइस अफ नेपालका बिजयी रबि ओड र हास्यकलाकार शैलेन्द्र सिंखडा लगायतका कलाकारहरुको विशेष प्रस्तुती रहने नयाँ वर्ष साँगीतिक साँझ कार्यक्रम नागोयाको देउराली रेष्टुरेन्टमा हुने बताईएको छ ।
    नेपाल जापान बीच रहि आएको सुमधुर सम्बन्धलाई साँगीतिक कार्यक्रमका माध्यमबाट जनस्तरमा समेत बिस्तार गर्न यसप्रकारको साँगीतिक आदान-प्रदान कार्यक्रमको आयोजना गरिएको नागोया संयोजक हरि दोङ तामाङले जानकारी दिनुभयाे ।
    हेराल्ड मिडिया हाउस र नेपाल जापान साँस्कृतिक समाजको सहकार्यमा हुन लागेको सो कार्यक्रम टोकियोको कामातास्थित चौतारो रेष्टुरेन्टमा पनि यहि अप्रिल ९ र १० मा हुने बताईएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
  • देवचुलीका दुइ किशोरी खेलाडी गण्डकी प्रदेश क्रिकेट टिममा छनौट
  • नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन



    • पछिल्ला
    • लोकप्रिय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    विद्यालय शिक्षा र आजका बालबालिका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑