अर्मान मियाँ नवलपुर ,
नवलपुर जिल्ला क्रिकेट संघ द्दारा प्रधानमन्त्री कप प्रादेशिक खेलाडि छनोट प्रतियोगिताका लागी नवलपुर जिल्ला बाट १४ सदस्यीय महिला क्रिकेट खेलाडीहरू छनौट गरेको छ । मंसिर १२ गते देखि १५ गते सम्म देवचुली १० स्थिति रोयल क्रिकेट एकेडेमीको खेलमैदान भएको छनौट अभ्यास खेलहरू मार्फत आज मंसिर १६ गते खेलाडी छनौट गरि नाम सार्वजनिक गरेको छ । जसअनतर्गत स्रेया शर्मा क्याप्टेन, धनकुमारी क्षेत्री विकेट किपर गरि १४ जना छनौट भएका हुन । छनौट खेलाडीहरूको नामावली यसप्रकार रहेको छ ।
१) स्रेया शर्मा(cap)
२) धनकुमारी क्षेत्री(wk)
३) पूजा लामिछाने
४) यमुना पंगेनी
५) मनिका लामिछाने
६) बिबिका अधिकारी
७)आयुश्मा चापागाइ
८ ) पुर्निमा सुनार
९) सृजना ठकुरि
१०) स्विकृति कन्डेल्
११) लिला चापागाइ
१२) निकिता कुवर्
१३) अनामिका घर्ति
१४)मनिका सोमै मगर
थप जानकारीका लागि धामनाथ सपकोट (९८४५४४६५८९) अध्यक्ष नवलपुर जिल्ला क्रिकेट संघ ।