भिम भुसाल, देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १३ को भित्रि सडक खण्डमा मोटर साईकल दुर्घटना भएको छ । आज साँझ ५ः२० को समयमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको ना २९ प १३९६ नम्बरको मोटरसाईकल र विपरित दिसातर्फ जाँदै गरेको थप यता
देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको कुल एण्ड ऐलेन पेट्रोल पम्पको भण्डारण गर्ने स्थानमा आगोलागी भएको छ । पम्पमा पेट्रोल भण्डारण गर्ने क्रममा आज साँझ आगोलागी भएको हो । भण्डारण गर्दै गर्दा एक्कासी आगोलागी भएपछी थप यता
नवलपुर । नवलपुरमा ट्रककाे ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएकाेछ । कावासाेतीकाे खरकट्टा जंगलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मध्यविन्दु-३ का २१ वर्षीय अमर अधिकारीको ज्यान गएको हाे । पुर्वपश्चिम सडक खण्डको कावासोती-२ थप यता
गैँडाकोट । गैँडाकोट ६ मा एक पुरुषको शव फेला परेको छ । मृतक व्यक्ती बागलुङ घर भई गैँडाकोट बस्दै आएका करिब ५४ वर्षका ठगु परियार रहेको गैँडाकोट नगरपालिका ६ का वडा अध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले जानकारी दिनुभयो । स्थायी रुपमा थप यता
भिम भुसाल, नवलपुर । पुर्वि नवलपरासीको बौलाहा खोलामा एक पुरुषको शव फेला परेको छ । दाउरा काट्न जंगल गएका लम्जुङ खुदि घर भई हाल देवचुली नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ का बिजय भण्डारी देवचुली नगरपालिका वडा नम्बर १२ को खोला थप यता
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा भारतीय ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर –७, स्थित ब्यारज पुलमा युपी ६० एटी २७७७ नम्बरको भारतिय ट्रकको ठक्करबाट थप यता
दउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । ४९ यात्रु घाईते भएका छन् । काठमाण्डौंबाट रुकुम पश्चिम यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा आज थप यता
खगेन्द्र पराजुली, नवलपुर । नवलपुरका सरकारी अस्पतालका प्रमुख एवं डाक्टरहरुले अधिकांश निजी क्लिनिकले नागरिकको स्वास्थ्यप्रति हेलचेक्राई गरेको पाईएको बताएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद थप यता
नवलपुर । पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको ज्यान गएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र मिश्रका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको निधन भएको, एक थप यता
नवलपुर । नवलपुरको बुलिङटारमा शुक्रबार जिप दुर्घटना हुँदामा एक जनाको मृत्यु भएको छ । पाल्पा रामपुरदेखि दलदले आउँदै गरेको लु १ ज ३७१० नं. जिप बुलिङटार गाँउपालिका ४ अत्र्ताैलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना थप यता