राष्ट्रिय स्वतन्त्र पार्टी बाट झिनो मतान्तरले नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा उपविजेता बनेका राजन गौतमले नवलपुर जिल्लाकाका स्थानिय तह पार्टी भर्तीकेन्द्र भएको बताएका छन । उनले पालिकाहरुमा करार कर्मचारी नियुक्ति थप यता
नवलपुर । बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि नवलपुरको बुलिङटार गाउँपालिकाबाट अध्यक्षमा लड्न एक उपसचिबले स्वेच्छिक अवकाश लिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीमा कार्यरत डोलराज पाण्डेले थप यता
काठमाडौं, चैत २१। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय थप यता
नवलपुर । स्थानीय तहको निर्वाचनको लागि नवलपुरमा पाँच दलिय गठबन्धन हुने भएको छ । केन्द्रियबाटनै स्थानिय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएकाले नवलपुरमा पनि गठबन्धनले आफ्नो सक्रियता सुरु गरेको हो । आईतबार कावासोतीमा थप यता
देवचुली । नेकपा एमाले देवचुलीको अगुवा कार्यकर्ता भेला दलदलेमा सम्पन्न भएको छ । नेकपा एमाले नवलपुरले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएसँगै नगरकमिटिले अगुवा कार्यकर्ता भेला आज (मंगलवार ) दलदलेमा सम्पन्न गरेको हो । थप यता
भिम भुसाल, नवलपुर । पूर्वि नवलपरासीको देवचुली नगरपालिका ४ र ५ का स्थानियले वर्षौ अघिदेखी बस्दै आएको घर जग्गाको लालपूर्जा प्राप्त गर्न गाऊँका नेता देखी देशका प्रधानमन्त्री सम्म पुग्न बाध्य भएका छन् । सुकुम्बासी समस्या थप यता
यतिबेला स्थानिय तह चुनावको रन्कोले तात्ने क्रममा छ । केही धेरै नै राम्रा काम गरेका र केही गफ धेरै तर काम थोरै गरेर आफ्नो कार्यकाल बिताएका जनप्रतिनिधि र केही सम्भावित नयाँ अनुहारहरु पनि घर दैलो गर्दै छन् । यति मात्रै हैन, थप यता
चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले आगामी निर्वाचनमा गठबन्धन हुने बताएका हुन् । प्रचण्डले स्थानिय, थप यता
भिम भुसाल, देवचुली । देवचुली नगरपालिका–९ मा रहेको बिशालटार खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको सातौँ अधिवेशनमा नेकपा एमाले सहभागी नबन्ने भएको छ । सहमती जुट्न नसकेपछी एमालेका तर्फबाट उम्मेद्वार बनेका १० जना उम्मेद्वारले थप यता