२९– असार, नवलपरासी । तीन दिन देखि परेको अबिरल बर्षाका कारण पुर्बी नवलपरासीको बिकट बुलिगंटार गाउँपालिका ४ अर्खलामा रहेको अर्खला स्वास्थय चौकी पहिरोले लगे पछि स्वास्थ्य चौकी कहाँ सार्ने भन्ने बिषयमा कर्मचारीमा थप अन्यौलमा थप यता
२८– असार, भिम भुसाल, देवचुली नवलपुरको देवचुली नगरपालिकामा आर्थिक वर्ष २०७५–०७६ मा २० प्रतिशत पुँजीगत खर्च फ्रिज हुने अवस्थामा पुगेको छ । नगरपालिकाले यो आर्थिक वर्ष भित्र २० प्रतिशत पुँजीगत खर्च गर्न नसकेको सार्वजनिक सुनुवाई थप यता
२८–असार, काठमाडौं । लगातारको भारी बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । बाढी र पहिरोमा परी ८ जना बेपत्ता भएका छन् । लगातारको बर्षाको देशभरको जनजिवन प्रभावित बनेको छ भने सयौ परिवार विस्थापित भएका थप यता
२६–असार, नवलपुर नवलपुरको मध्यविन्दु–२ कोल्हुवाका सौगात अधिकारी परीवारको सम्पर्कमा नआएको दस दिन भएको छ । गत असार १७ गते घरबाट हेटौडा जाने भनेर हिँडेका २८ वर्षीय अधिकारी सोही दिन साँझ ५ बजे देखी परीवारको सम्पर्कमा नआएको थप यता
२६– असार,कावासोती । कावासोतीको सभापति चोकको मुख्य सडकको खाल्टा खुल्टी ट्राफिक प्रहरीले पुरेको छ । सोही खाल्टाको कारण दुर्घटना नहोस भनेर ट्राफिक प्रहरी नवलपुरले सडकको सभापतिचोकको खाल्टा खुल्टी बुधबार पुरेको हो ।सडक थप यता
२५– असार, देवचुली भिम भुसाल, बुलिङ्टार दलदले सडक खण्ड अन्र्तगत देवचुलि १३ दलदलेमा म्याजिक दुर्घटना हुदा चालक सहित ४ जना घाईते भएका छन् । उत्तरबाट दक्षिणतर्फ आउदै गरेको म्याजिक अनियन्त्र हुदा २ पुरुष र २ महिला घाईते भएका थप यता
२४–असार, नवलपरासी । पूर्वी नवलपरासीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कावासोतीको जीवन ज्योति माविले ६ वटा स्वर्ण पदक जितेको छ । सोमबारबाट शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइलन चरणका खेलहरु थप यता
काठमाडौं । यो वर्षको मनसुन विगतभन्दा केही ढिला भित्रिएर अलि ढिला नै सक्रिउ भएको छ । देशभर मनसुन सक्रिय भएसँगै लगातार केही दिनसम्म वर्षाको सम्भावना रहेको छ । आगामी तीन दिन देशका अधिकांस ठाँउमा भारी एवं मध्य किसिमको वर्षा थप यता
काठमाडौं । आज (आइतबार) देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा एवं पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावनना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाडौंमा झन्डै ५ घण्टा लगातार वर्षा भएको थियो भने हिजोबाट नै थप यता