बिकल रेग्मी, बिराटनगर प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना थप यता
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको पुरानो बैंक लाईनमा आगलागी हदाँ ८ घरमा रहेको ११ पसल जलेर नष्ठ भएको छ । शुक्रबार करिब साढे १० बजे राति भण्डारी खाजा घरबाट आगलागी सुरुभएको थियो । आगलागीबाट कति क्षति भयो आज बिहान देखि थप यता
काठमाडौं । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी थप यता
काठमाण्डौं । कोरोनाभाइरसको जोखिमलाई कम गर्न भन्दै सरकारले लगाएको ‘लकडाउन’ अर्थात् बन्दाबन्दी पूर्ण पालना गर्न सहयोग गर्न गृह मन्त्रालयले जनप्रतिनिधि तथा नागरिक समाजको समेत सहयोगको खाँचो रहेको जनाएको छ। गृह मन्त्रालयका थप यता
काठमाडौं । काठमाडौंको नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामी पत्ता लागेको भनेर फेसबूकमा अडियो सन्देश प्रवाह भएर भ्रम सिर्जना भएपछि अस्पतालले कुनै बिरामी फेला नपरेको स्पष्ट पारेको छ । शनिवार प्रेस विज्ञप्ति जारी थप यता
काठमाण्डौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको सन्त्राससँगै डेङ्गु रोगको पनि सन्त्रास फैलिएको छ । विश्वव्यापी रुपमा कोभिड–१९ ले महामारीको रुप लिँदा नेपालमा त्यसबाट बच्नका लागि सरकारले सावधानी अपनाइरहँदा डेङ्गु थप यता
काठमाडौं । झापाको बीएण्डसी अस्पतालका सञ्चालक दूर्गा प्रसाईंविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले समाह्वान (उपस्थित हुन म्याद) जारी गरेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले दायर गरेको गाली थप यता
काठमाडौं । घोराही सिमेन्टमा माटो भेटिएको छ । त्यससँगै सरकारले त्यसको उत्पादन रोक्ने तयारी गरेको छ । सिमेन्टको एक बोरामा १३ प्रतिशतभन्दा बढि माटो मिसिएको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । साथै विभागका थप यता
पुस- १८,दोलखा । दोलखाको पर्याटकीय गन्तव्य कालिन्चोकको कुरी बजार क्षेत्रमा हिमपात भएपछि आज देखिएको दृष्य । कुरी बजार क्षेत्र पछिल्लो समय हिउँ खेल्ने पर्याटकहरुको गन्तव्य बन्दै गएको छ । तस्वीरमा थप यता
ललितपुर । ललितपुरको पुल्चोकमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान पुल्चोक र गाभलको बीचमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्याक गरेर फालेको अवस्थामा तारसहित थप यता