पूर्वी चितवनको निर्माणाधिन आकाशे पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। आकाशे पुलमा भेटिएको होक्स वम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हो। विहान टांडी बजार स्थित निर्माणाधिन आकाशे पुल तल थप यता
चितवन । पूर्वी चितवनकाे निर्माणाधिन आकाशे पुलमा सकांस्पद वस्तु फेला परेकाे छ। रत्ननगर नगरपालिका-२ स्थित पुर्वपश्चिम राजमार्गमा बन्दै गरेकाे आकाशे पुलमा सकांस्पद फेला परेकाे हाे। आकाशे पुल माथि साताै पार्टी पुनर्गठन दिवस थप यता
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर थप यता
चितवन । नारायणी नदीमा हामफालेकी एक युवतीलाई प्रहरीले सकुशल उद्धार गरेको छ । विहीबार दिउँसो करिव ३ बजे नारायणी पुलबाट एक युवतीले हामफालेको सुचना प्राप्त गरेको थियो । सुचना प्राप्त गर्नसाथ वडा प्रहरी कार्यालय नारायणगढका थप यता
आज एका विहानै काठमाडौं भयानक दुर्घटना भएको छ । काठमाडौं कंलकीमा कुखुरा बोक्ने गाडीले मकालु पेट्रोल पम्प अगाडि रोकिरहेको ट्रकलाई ठक्कर दिदा ३ जनाको घटना स्थलमानै मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ थप यता
काठमाडौं । काठमाडौं महानगरीय ट्राफिक प्रहरीले ४० भन्दा बढी स्थानमा डमी ट्राफिक संचालनमा ल्याएको छ । ट्राफिक प्रहरीलाई प्रहरी मैत्रि र बढ्दो सवारी चाप ब्यवस्थापनको लागि स्पीकर सहितको डमीहरु विभिन्न ठाउँमा राखेको हो । डमीको थप यता
काठमाडौं । काठमाडौंको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ। शुक्रबार बिहान टोखा नगरपालिकास्थित धापासीदेवी मन्दिर परिसरमा एक युवकमाथि छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट २५ वर्षीय आषिश मगरको मृत्यु भएको थप यता
१४ असोज, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम केहि समयको लागि बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार थप यता
चितवन । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवनका १९ सहित ३० जनामा कोरोना थप यता
चितवन। जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा थप यता