बर्दिया । बर्दिया जिल्लाका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) को स्थापना गरिएको छ । राजापुर नगरपालिका ७, को शङ्करपुर तथा वडा १० को झप्टीमा बीओपीको उद्घाटन गरिएको हो । शङ्करपुरस्थित बीओपी भवनको राजापुर थप यता
काठमाडौं । प्रदेश ५ का सांसदहरूले गरेको कुर्ची तोडफोड पार्टीको नीति र निर्देशन विपरीत भएको नेपाली कांग्रेसले जनाएको छ। तोडफोडमा संलग्न सांसदलाई कारबाही गर्ने सो पार्टीले संकेत गरेको छ। प्रदेश ५ को प्रदेशसभा बैठकमा थप यता
रुपन्देही । प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर थप यता
बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि उनीको कन्ट्याक्ट ट्रसिङका आधारमा पीसीआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो थप यता
विकास चापागाँई, पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा एक जना पुरुषले तेजाव (एसिड) सेवन गर्दा ज्यान गएको छ । जिल्लाको सुनवल नगरपालिका–१३ बडेराका ५४ वर्षिय भरत वि.क.ले तेजाव (एसिड) सेवन गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ थप यता
माधव अर्याल, पाल्पा । अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । तिनाउ गाउँपालिकाको सिद्धबाबा, पैठेडाँडा, ड्यामसाइड, गौडेपुलमा पहिरो खसेको प्रहरीले थप यता
रूपन्देही । कोभिड–१९ का कारण स्रोतको कमी हुन थालेको भन्दै बुटवल उपमहानगरपालिकाले प्रशासनिक खर्च कटौती गर्ने भएको छ । जनप्रतिनिधि र कर्मचारीले लिँदै आएका बैठक भत्ता, अतिथि सत्कार, खाजा र नास्तामा मितव्ययिता अपनाउँदै थप यता
बिकास अधिकारी । पश्चिम नवलपरासीको नारायणी पारी सुस्तामा नारायणी नदिको बाढि पसेको छ । अविरल वर्षा पछि नारायणी नदिमा आएको बाढि सुस्तामा पसेपछि सुस्ताका घरहरु डुबानमा परेका छन् । अहिले सुस्ताको थारुटोला र सैनिकटोलाका घरहरु थप यता
नवलपुर । नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले थप यता
नवलपरासी । कांग्रेसको पश्चिम नवलपरासीको जिल्ला सभापति विवाद साम्य भएको छ। सहमतिअनुसार जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवाले मनोनयन गरेका व्यक्तिलाई नै निरन्तरता दिइएको छ। देउवानिकट विष्णुप्रसाद पौडेल सभापति बनेका थप यता