उदयपुर, जेठ ११ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ को बेलसोतमा बस्ने ६५ बर्षकी सन्तमाया बिश्वकर्माको सर्पको टोकाईबाट मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा बिकलाई सर्पले टोकेर उनको मृत्यु भएको हो थप यता
काठमाडौं, जेठ ११ । थाइल्याण्डमा बसेर मानव तस्करी गर्दै आएको आरोपमा परशुराम गुरुङ पक्राउ गरेका छन् । थाइल्याण्डमा पक्राउ गरेका उनलाई १० जेठमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ । ३८ वर्षीय गुरुङले आफूलाई कमल, पारस, मनोज, किम, थप यता