११ कार्तिक, देवचुली ।
देवचुली नगरपालिको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजन ढकालको कमाण्डमा २१ जनाको टोलीले २८ जना जुवाडे सहित कौडा बोड थान १,कौडा थान १६ र नगद रु. ५,८०,५५०। (अक्षररुपी पाँच लाख असी हजार पाँच सय पचास)बरामद गरीे नियन्त्रणमा ल्याई अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा :
१)जि.न.प.देवचुली ११ बस्ने वर्ष ३३ को अम्मर गुरुङ,
२)ऐ.ऐ. ५ बस्ने वर्ष ३१ को बिजय शाही,
३)ऐ.ऐ. १५ बस्ने वर्ष ३२ को शम्भु रानाभाट,
४)ऐ.ऐ.३ बस्ने वर्ष ३८ को नेत्र नारायण पोख्रेल,
५)ऐ.ऐ. १५ बस्ने वर्ष ३४ को दिल बहादुर टण्डन,
६)ऐ.ऐ. १४ बस्ने वर्ष ४० को कृष्ण कुमार श्रेष्ठ,
७)ऐ.ऐ.१३ बस्ने वर्ष ४८ को मेघराज शर्मा,
८)ऐ.ऐ.१४ बस्ने वर्ष ३२ को रोशन भण्डारी,
९)ऐ.ऐ.१५ बस्ने वर्ष ३३ को तिलक कुमार आले,
१०)ऐ.ऐ. ५ बस्ने वर्ष ४२ को ठाकुर प्रसाद पोख्रेल,
११) ऐ.ऐ. १४ बस्ने वर्ष ३३ को बिरेन्द्र बस्नेत,
१२)ऐ.ऐ. ११ बस्ने वर्ष ३६ को सुमन आले,
१३)ऐ.ऐ.१४ बस्ने वर्ष ३२ को अन्जान बस्नेत,
१४)ऐ.ऐ.बस्ने वर्ष ३० को सलमान मिया,
१५)ऐ.ऐ. ८ बस्ने वर्ष ३४ बाबुराम चापागाई,
१६)ऐ.ऐ.१३ बस्ने वर्ष ३७ को प्रकाश न्यौपाने,
१७)ऐ.ऐ. १४ बस्ने वर्ष ५६ को मन बि।क।,
१८)ऐ.ऐ. २ बस्ने वर्ष ४० कोवशिब बानिया,
१९)ऐ.ऐ. १ बस्ने वर्ष ३८ को सुभाष ओझा ,
२०)ऐ.ऐ.१ बस्ने वर्ष ४६ को भूमी भण्डारी,
२१)ऐ.ऐ. २ बस्ने वर्ष ३९ को मन बहादुर कुमाल,
२२)ऐ.ऐ. १३ बस्ने वर्ष ३२ को राम प्रसाद अर्याल,
२३ऐ.ऐ.१३ बस्ने वर्ष ३९ को शरद पौडेल,
२४)ऐ.ऐ. ९ बस्ने वर्ष ३९ को ऋशिराम सुबेदी,
२५)ऐ.ऐ. १३ बस्ने वर्ष ४२ को नवराज शर्मा,
२६)ऐ.ऐ. १३ बस्ने वर्ष ४८ को सूर्य घिमिरे,
२७)ऐ.ऐ.१ बस्ने वर्ष २६ को अरुण बहादुर चौधरी
२८) ऐ.ऐ.१३ बस्ने वर्ष २४ को सौरभ खनाल पक्राउ परेका हुन् ।