• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

विप्लवले गोठमा लुकाएर राखेको ५ थान एसएमजी गोलीसहित बरामद

पावर संदेश
   ३० कार्तिक २०७६, शनिबार १०:२७  मा प्रकाशित
  • 478 पटक पढिएको







  • दाङ प्रहरीले अत्याधुनिक हतियार बरामद गरेको छ। कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं. १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

    जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले ती सबै हतियार सरकारद्धारा प्रतिवन्धित विप्लव समुहको भएको दाबी गरेका छन्।

    दाङको गढवा गाउँपालिका र कपिलबस्तु जिल्लाको सीमाना क्षेत्रमा विशेष सूचनाको आधारमा प्रहरीको विशेष टोली परिचालन भएर खोजतलाश गर्ने क्रममा रित्ता गोठहरुमा स्थान्तरण गर्नको लागि सुटकेटसमा राखेको अवस्थामा ती हतियार बरामद भएको एसपी भट्टराईले बताए।

    ‘खाली र बेवारिसे गोठ भित्र सुटकेश भित्र राखेर त्यसलाई पात पत्तिंगर तथा झारपातले छोपेर लुकाई राखेको अवस्थामा ती हातहतियार फेला परेका हुन,’ एसपी भट्टराईले भने ।

    उनले ती सबै हतियार एउटै गोठवाट शुक्रबार बेलुका ६ बजेतिर लुकाइ राखेको अवस्थामा प्रहरीले फेला पार्न सफल भएको जानकारी दिए।

    विप्लव समुहले ती हतियार कुन प्रयोजनका लागि कहाँ लैजाँदै थिए भन्ने बारेमा थप अनुन्धान गर्नुपर्ने एसपी भट्टराईले जानकारी दिए।

    असोज ३० गते मात्रै प्रहरीले दाङको गढवा गाउँपालिकाको नेपाल– भारत सीमा नाका क्षेत्रवाट विप्लवका दाजु ‘वीरजंग’सहित राप्ती व्यूरोका २१ नेता कार्यकर्ता पक्राउ गरेको थियो।

    त्यसको ठिक एक महिना पछि प्रहरीले यी हतियारहरु बरामद गर्न सफल भएको छ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑