• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

बिनोद चौधरीको उद्योगले जनतालाई सास्ती, जनप्रतिनिधिलाई टेर्दैन

पावर संदेश
   १० मंसिर २०७६, मंगलवार १८:०७  मा प्रकाशित
  • 837 पटक पढिएको







  • भिम भुसाल,
    मंसिर १०, देवचुली ।

    नवलपुरमा रहेको बिनोद चौधरीको उद्योगले जनतालाई सास्ती भएको स्थानियले गुनासो गरेका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले बातावरणमा प्रदुषण बढाएपछि स्थानियले जनप्रतिनिधी समक्ष गुनासो पोखेका हुन् ।

    चौधरी उद्योगको चौधरी ग्रुप अफ इण्डष्ट्रियल पार्क दुम्कौली भित्र सञ्चालनमा रहेको भुसे वोईलर बाट उत्पिडनमा परेका पिडित स्थानियले बर्षौ देखि धुँवा धुलोले जनस्वास्थ्यमा असर गर्दा पनि उद्योगले बेवास्था गरेको गुनासो गर्दै आएका थिए ।तर बिगत २ महिना अधि देखि अत्याधिक मात्रामा कालो खरानी उद्योग परिसर बाट गाँऊ पस्न थालेपछि स्थानियले आक्रोशका साथमा जनप्रतिनिधीलाई समस्या समाधान गरीदिन अनुरोध गरेका छन् ।

    जनप्रतिनिधिले जनताको समस्याको समाधानको लागी उद्योग पक्षसँग समन्वय गर्न खोज्दा पटक पटक उद्योग पक्षबाट आलटाल भएको देवचुली नगरपालिका वडा नम्बर २ वडा अध्यक्ष माधव केसीले बताउनुभयो । धेरै समय अधि देखि जनप्रतिनिधिहरुले उद्योग पक्षसँग समन्य गर्न खोज्दा पनि दैनिकी रुपमा उद्योगले बेवास्ता गरेको देवचुली नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष गिरबहादु थापा (राम) ले बताउनुभयो ।साथै लिखित रुपमा स्थानिय सरकारबाट पत्र काटेर छलफलको लागी अनुरोध गर्दा पनि उधोगले कुनै चाँसो नदेखाएको थापाको भनाई छ ।

    भुसे वोईलरबाट उडेको खरानी घरको आँगन, करेसा बारी, सुत्ने विस्तारामा पुग्नुका साथै स्वास लिदा समेत मुखमा कालो धुलो नै पुग्ने गरेको सुन्दर बस्ति टोल सुधर समितिका अध्यक्ष बिनोद सिलवालले बताउनुभयो । बस्तिसँगै जोडिएको भुसे बोइलरबाट उडेको खरानी स्थानियको आँखामा पसेर त्यसले जनस्वास्थ्यमा ठुलो असर गरेको सिलवालको गुनासो छ ।

     

    उद्योग पक्षबाट भने बातावरण समिति, प्रशासन पक्ष, प्राविधिकहरुसँग आन्तरीक रुपमा छलफल गरी समस्या समाधान गरीने आवश्वासन दिईएको छ ।
    स्थानिय पिडित जनता, जनप्रतिनिधि तथा पत्रकार सहितको टोली उद्योग परिसरमा गएपछि उद्योग पक्षबाट भोली (बुधवार) विहान ११ बजे छलफलको लागी जनप्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑