• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

शाश्वतधाम अगाडिको मोटर पार्टस र किराना पसलमा आगोलागी, करिब ३० लाख बराबरको क्षती

पावर संदेश
   १७ मंसिर २०७६, मंगलवार १३:४५  मा प्रकाशित
  • 554 पटक पढिएको







  • भिम भुसाल,
    मंसिर- १७, देवचुली ।
    नवलपुरको शाश्वत धाम अगाडीको २ पसलमा आज विहान आगोलागी भएको छ । विहान साढे ११ बजेको समयमा के.के. अटो पार्टस एण्ड सर्भिस सेन्टर र तुलसी चौधरी किराना पसलमा आगोलागी भएको छ ।
    सँगै जोडिएका मोटर पार्टस र किराना पसलमा विजुली सर्ट भएर आगोलागी भएको हुन सक्ने अनुमान गरीएको छ । आगो मोटरपार्टस हुदै किरानापसल तर्फ फैलिएको प्रत्यक्षदर्शिले बताएका छन् । टिनको छानो रहेको घरमा प्लाईवेटले पाटेसन गरी २ पसल सञ्चालनमा रहेका थिए ।

    आगोलागीले ठूलोरुप लिएपछि कावासोती र भरतपुरबाट बारुणयन्त्र आईपुगेका थिए । बारुण यन्त्र, नेपाल पुलिस, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियको सकृयतामा आगोलागी करिब १ घण्टामा नियन्त्रणमा आएको थियो ।

    मोटर पार्टस् तर्फ २ मोटर साईकल, नगद ३० हजार रुपैया र सम्पूर्ण मेसिनरी मोटर पार्टसहरु गरी २० लाख बरावरको क्षति भएको के.के मोटर पार्टस् सञ्चालक भिमा शर्मा जैसीले बताउनुभयो । त्यस्तै तुलसी किराना पसलमा नगद ५० हजार रुपैया सहित १० लाख बराबरको क्षति भएको सञ्चालक तुलसी प्रसाद चौधरीले बताउनुभएको छ । आगोलागीले दुबै पसल पूर्ण रुपमा ध्वस्त भएका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑