• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

महिनावारी सरसफाई र सेनेटरी प्याड निर्माण सम्बन्धी १ दिने तालिम देवचुलीमा सम्पन्न

पावर संदेश
   १५ माघ २०७७, बिहीबार १८:५६  मा प्रकाशित
  • 611 पटक पढिएको







  • दिपक शर्मा, देवचुली ।

    किशोरीहरु तथा महिलाहरुलाई महिनावारी सरसफाई व्यवस्थापन र पुनः प्रयोग योग्य सेनेटरी प्याड बनाउने तालिम देवचुली ६ किर्तिपुरमा आज सम्पन्न गरिएको छ ।
    सो कार्यक्रम दिगो खानेपानी तथा क्षमता अभिबृद्धी परियोजना ( नापा वास ) र जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनमा देवचुली ६ कीर्तिपुरमा रहेका राष्ट्रिय शारदा आधारभुत विद्यालयका कक्षा ६ र ७ का विधार्थीहरु, शिक्षकहरु, स्वास्थ्यसेविका र महिलाहरुको लागि सञ्चालन गरीएको नापा वास परियोजनाका प्रविन घिमिरेले बताउनुभयो ।

    महिनावारी सरसफाईमा स्थानीय स्तरमा अझै पनि कपडाहरुको प्रयोग गर्ने र यसको बारेमा रुढीबादी रहेकोले सो विस्थापन गर्दै सफा र प्रभावकारी रुपमा सेनेटरी प्याड घरमा नै कसरी बनाउन सकीन्छ र महिनावारीको बेलामा कसरी आफु सुरक्षित रहन सकीन्छ भन्ने बारेमा सैद्धान्तीक र व्यवहारीक शिक्षा सञ्चालन गरिएको प्रशिक्षक आशा वि।क।ले बताउनुभयो ।

    कपडाबाट कसरी सेनेटरी प्याड बनाउन सकीन्छ र यसको फाईदाहरुको बारेमा थाहा पाउँदा खुसी लागेको सोही विद्यालयमा रहेको बालक्लवकी अध्यक्ष सुप्रिया गाहाले बताउनुभयो । ग्रामीण क्षेत्रमा पुराना कपडाहरुको प्रयोग गरेर महिनावारीको बेलामा प्रयोग गर्ने गरेको र आजको तालिमबाट आफैले प्याड बनाउन सिकेकोले अव आफैले यसको निर्माण गर्ने र अरुलाई समेत सिकाउने उहाँले बताउनुभयो ।

    सो कार्यक्रममा ४० जना सहभागिहरु रहनुभएको थियो र कार्यक्रमको सहजिकरण आशा वि।क र विद्या ढुँगानाले सञ्चालन गर्नुभएको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑